कक्षा ११ को मौका परीक्षाको नतिजा सार्वजनिक

कक्षा ११ को मौका परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं । कक्षा ११ को मौका परीक्षाको परिक्षाफल बार सार्वजनिक भएको छ।
राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले यही माघ ८ गते सञ्चालन गरेको मौका परीक्षाको नतिजा सार्वजनीक भएको हो। परीक्षामा ८६ दशमलव २४ प्रतिशत परीक्षार्थी उतीर्ण भएको परीक्षा नियन्त्रक सन्तोष अर्यालले जानकारी दिनुभयो । कक्षा ११ को नियमित परीक्षामा एक विषयमा अनुतीर्ण भएका परीक्षार्थीका लागि बोर्डले परीक्षा सञ्चालन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.