सुन प्रकरणबारे अदालतको आदेश: एसएसपी खत्री ४ दिन थुनामा

सुन प्रकरणबारे अदालतको आदेश: एसएसपी खत्री ४ दिन थुनामा

काठमाडौं । सुन तस्करीकाण्डमा आइतबार सिआईबीद्वारा पक्राउ परेका नेपाल प्रहरीका निलम्बित एसएसपी श्यामबहादुर खत्रीलाई जिल्ला अदालत काठमाडौंले ४ दिन थुन्न अनुमति दिएको छ ।
संगठित अपराध अन्तरगत मुद्दा चलाउन प्रहरीले न्यायिक हिरासतमा राख्न समय मागेको थियो । सोहि अनुरुम अदालतले सीआईबीलाई चार दिनको समय दिएको हो । सिआईबीले आइतबार ३३ किलो सुन तस्करीकाण्डमा दोषी पाइएपछि प्रहरी हेडक्वार्टरबाटै पक्राउ गरेको थियो । अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालय लगिएका खत्रि सुन तस्करी हुँदा खत्रि विमानस्थलको दोस्रो बरियताका प्रहरी अधिकारी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.