मोफसल, समाचार, स्वास्थ्य
थप नौ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या २ सय ५८ पुग्यो

कोरोना संक्रमित थप नौ जना थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा थप नौ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमित २ सय ५८ पुगेका छन् । संक्रमितमध्ये मकवानपुर निवासी ३७ वर्षीय पुरुष, बाँके नैनपुर-१,३ र ५ निवासी […]

कोरोना संक्रमित व्यक्ति मानसिक अवस्था ठीक नभएका , ट्रेसिङमा समस्या

विपी कोइराला, सर्लाही, ३१ वैशाख।  सर्लाहीका कोरोना संक्रमितको मानसिक अवस्था ठिक नभएकाले ट्रेसिङ्मा समस्या भएको छ। ४५ वर्षीय कोरोना संक्रमित पुरुष कहाँ कहाँ पुगे भन्ने विवरण परिवारलाई समेत थाहा नभएपछि ट्रेसिङ् जटिल बनेको छ। संक्रमित हरिपुर गाउँपालिका३ का वासिन्दा हुन्।   सुरुमा संक्रमित पुरुषको जाँच गर्दा नेगेटिभ आएको थियो। पुनः परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएकोमा […]

थप दुई जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या २१९

विपी कोइराला, बैशाख ३१ । नेपालमा थप दुई जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय १९ पुगेको छ । नयाँ थपिएका संक्रमितमा नेपालगञ्ज र कपिलवस्तुका एक एक जना पुरुष छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नं ८ का ३६ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा […]

सप्तकोशी नगरपालिका वडा नं ९ को राहत वितरण सम्पन्न, सबैलाई समेटेको दाबी।

सप्तकोशी नगरपालिकाका विभिन्न वडामा राहत वितरणमा अनियमितता भएको खबर सार्वजनिक भएका बेला वडा नं. ९ ले भने निश्पक्ष रुपमा सबैलाई समेटेको दाबी गरेको छ। नगरपालिकाले दोस्रो चरणको राहतमा एक जना बराबर ७ किलो चामल, १ किलो दाल, १ घर बराबर १ लिटर तेल, २ किलो नुन बितरण गर्ने निर्णय गरेको थियो। ९ नं. वडामा २७२ […]

सप्तकोशी नगरपालिका वाड नं ३ को राहत वितरण सम्बन्धि समाचार सच्याइएको

२९ बैशाख। “शिक्षक तथा सुरक्षाकर्मीले पाए राहत, सप्तकोशी नगर फेरि विवादमा” शिर्षकको समाचार बिराट खबर अनलाइन पत्रिकाले सच्याएको छ।  स्थानियलाई उद्धृत गरेर लेखिएको समाचारमा दर्शन चौधरीका छोरा बुहारी नै जनपद प्रहरीमा रहेको तथा उनले राहत प्राप्त गरेको भन्ने समाचार उल्लेख रहेको थियो। राहत दर्शन चौधरीले नभई उनकी छोरी शर्मिला चौधरीले लिएकोमा अन्यथा भएको छ। २०७७ […]

शिक्षक तथा सुरक्षाकर्मीलाई राहत वितरण, सप्तकोशी नगर फेरि विवादमा

सप्तरीको सप्तकोशी नगरपालिका वडा नं ३ मा राहत वितरणको नाममा अनियमितता भएको भन्दै स्थानिय आक्रोसित भएका छन। राहत वितरण निर्देशिकाको मापदण्ड मिचेर सरकारी जागिरे र सुरक्षाकर्मीलाई राहत वितरण गरेको भन्दै स्थानियको आक्रोस चरम उत्कर्षमा पुगेको थियो। हुने खानेलाई राहत वितरण गरेको र गर्जो टार्न नसक्नेलाई नसमेटेको उनीहरुको गुनासो छ। १ छोरा र १ छोरी भएकी […]

उदयपुरमा थप एक जनामा देखियो कोरोना, संक्रमितको संख्या ११०

उदयपुरको भुल्केका थप एकजना महिलामा कोरोनाभाइरसको संक्रमण देखिएको छ। विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा महिलामा कोरोना पोजेटिभ देखिएको हो। आजै बिहान भुल्केकै तीनजना महिलामा संक्रमण देखिएको थियो। उनीहरूलाई विराटनगरको कोसी अस्पताल भर्ना गरिएको छ। योसँगै उदयपुरमा एकैदिन चार महिलामा कोरोनाको संक्रमण देखिएको छ। उदयपुरको भूल्केकी एक महिलालाई शनिबार साँझ कोरोना पोजेटिभ पुष्टि भएको प्रदेश १ सरकारले […]

काठमाडौको पेप्सीकोलामा रहेको सनसिटी अपार्टमेन्ट अझै जोखिममा ?

सदिक्षा नेपाल, काठमाडौ । सनसिटी अपार्टमेन्टको ए(ब्) ब्लक को एक परिवार मध्यका दुईजानालाई कोरोना पोजिटिभ देखिएको विषयमा विवाद छैन । ती दुई जाना व्यक्तिहरु हाल पाटन अस्पतालबाट डिस्चार्ज भई अपार्टमेन्ट फर्किसकेका छन् । यसरी ती व्यक्तिहरुमा कोरोना टेस्ट पोजिटिभ देखिएपछि याहा अन्य व्यक्तिहरुमा समेर्त यापिड डाईग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना संक्रमण परीक्षण गरियो।यसरी परिक्षण गर्दा […]

शैक्षिक सत्र तथा वर्तमान परीक्षाको संकट र अवको आवश्यकता

सन्तोष पोखरेल, बिराटनगर । वर्तमान शैक्षिक अवस्थामा आएको संकट नेपालको मात्रै संकट हैन । विश्वका सवै विद्यार्थी यसको मारमा परेका छन । आफ्नो भविश्यको योजनामा देखापरेको संकट प्रति चिन्तित छन । त्यसमा पनि नेपालमा भने शैक्षिकसत्र को अन्त्य हुदैगर्दा यो संकट आइपरेको छ । यसले समग्र शैक्षिक सरोकार हरुलाई चिन्तित वनाएको छ । त्यसैले विभिन्न शैक्षिक […]

मातातिर्थको अबसरमा एम्बुलेन्स चालक संघ मोरगंले राहत बितरण

बिराटनगर । सयुक्त एम्बुलेन्स चालक सघ नेपाल जिल्ला कार्य समिती मोरङ्गले अनाथ बाल आश्रममा रहेका बालबालिकालाई राहत उपलब्ध गराएको छ । बाल आश्रमको अनुरोधमा आश्रममा रहेका बिद्यार्थीहरुलाई अति आबश्यक सामाग्रीहरु चाहिएकाले दैनिक प्रयोग हुने सामानहरु उपलब्ध गराएको एम्बुलेन्स चालक संघ मोरगंका संस्थापक अध्यक्ष लक्ष्मी खतिवडाले बताएका छन् । आश्रममा बस्ने आश्रित बिद्यार्थीहरुको घर जान त सक्ने […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.