नगरबासीहरुमा स्वास्थ्य र राहत बितरण

नगरबासीहरुमा स्वास्थ्य र राहत बितरण

बिराटनगर । दुहबी नगरपालिकाले आफना नगरबासीहरुलाई जनप्रतिनिधी र जेष्ठनागरीकहरुको रोहबरमा राहत बितरण गरेको छ ।
लकडाउनका कारण दुहबीमा धेरै श्रमिकहरु बसोबास गरेका छन् । तेसै पनि दुहबि औधोगिक क्षेत्र रहेको र श्रम गरेर खाने परिबारको संख्या बढी रहेको हुनाले पनि कोरोना महामारीबाट बढी नगरबासीहरु ग्रसित देखिएको नगरका मेयर बेद नारायण गच्छेदार बताउनु भयो । बिभिन्न संघसंस्थाहरुले उपलब्ध गराएको अत्यावश्यक सामाग्रीहरु समेत वानडोर प्रणाली अबलम्बन गरी बिपन्नबर्गका परिबार, दैनिक श्रमगरी खाने परिबार र ज्यालादारी बर्गलाई लक्षित गरी समान सुबिधा पाउने उद्धेश्यका साथ बितरण गरिएको प्रमुख प्रसाशकिय अधिकृत बिनोद कुमार न्यौपानेले बताउनु भयो । दुहबी नगरपालिकाका ३ वटा स्वास्थ्य चौकीहरु सेनापुर स्वास्थ्य चौकी , भलुवा स्वास्थ्य चौकी र पूर्व कुसाहा स्वास्थ्य चौकीका लागि दुहबी नगरपालिकाका नगर उप(प्रमुख सुनिता दाहाल साहले बिभिन्न दातृ संस्थाले दिएको स्वास्थ्य समाग्रीहरु समेत ती स्वास्थ्य चौकीले उपलब्ध गराउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.