बेलबारी नगरपालिकाले वानडोर प्रणालीबाट राहत बितबरण

बेलबारी नगरपालिकाले वानडोर प्रणालीबाट राहत बितबरण

बिराटनगर । बेलबारी नगरपालिकाले आफना नगरबासीहरुलाई जनप्रतिनिधी र जेष्ठनागरीकहरुको रोहबरमा राहत बितरण गरेको छ ।
लकडाउनका कारण बेलबारीमा धेरै श्रमिकहरु बसोबास गरेका छन् । तेसै गरी बेलबारी कृषि क्षेत्र पनि हो तसर्थ श्रम गरेर खाने परिबारको संख्या बढी रहेको हुनाले पनि कोरोना महामारीबाट बढी नगरबासीहरु ग्रसित देखिएको नगरका मेयर ज्ञानेन्द्र सुबेदी बताउनु भयो । बिभिन्न संघसंस्थाहरुले उपलब्ध गराएको अत्यावश्यक सामाग्रीहरु समेत वानडोर प्रणाली अबलम्बन गरी बिपन्नबर्गका परिबार, दैनिक श्रमगरी खाने परिबार र ज्यालादारी बर्गलाई लक्षित गरी समान सुबिधा पाउने उद्धेश्यका साथ बितरण गरिएको प्रमुख प्रसाशकिय अधिकृत प्रदिप शाहले बताउनु भयो । बेलबारी नगरपालिकाका भित्र रहेका स्वास्थ्य चौकीहरु, निजि स्वास्थ संस्थाहरुबाट नगरबासीहरुलाई स्वास्थ्य सेवा पुराउने नगरको चाहाना समेत भएको बेलबारी नगरपालिकाका नगर उपप्रमुख ढाका पराजुलीले बताउनु भयो । नगर भित्र रहेका श्रम गर्ने परिबारको तथ्यागं संकलन गरी बिभिन्न स्थानबाट घुम्ति सेवा पुराउने नगरपालिकाले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.