राजनीति, समाचार, समाज, स्वास्थ्य
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लागेको ताला खोल्न एमालेसहित विभिन्न संगठनको माग

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लागेको तालाबन्दी खोल्न नेकपा एमाले धरान उपमहानगर कमिटीले आग्रह गरेको छ । एमाले धरानका अध्यक्ष हर्कजंग एभेङले एक प्रेश विज्ञप्ती जारी गर्दै विगत २ महिनादेखि जारी तालाबन्दी खोल्न आन्दोलनकारी पक्षसँग आग्रह गरेको हो । साथै, एमालेले विभिन्न ४ बुँदे धारणा पनि सार्वजनिक गरेको छ । लामो समय भएको […]

थप दुई हजार २१२ जनामा कोरोना संक्रमण, ३३को मृत्यु. कुन जिल्लामा कति संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा २,२१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आठ हजार ८८ जनाको पिसिआर गर्दा एक हजार ७९३ र  ४ हजार १८ जनाको एन्टिजेन परीक्षण गर्दा ४१९ गरी जम्मा दुई हजार २१२ जनामा कोरोना पुष्टि भएको हो। योसँगै नेपालमा अहिले ३९ हजार २९८ जना सक्रिय संक्रमित छन्। यसैगरी पछिल्लो २४ […]

बिराट नर्सिगं होममा घरबाटै बिरामीलाई हेर्न सकिने मोडुलर आई.सि.यु. सन्चालनमा

बिराटनगर । बिराट नर्सिगं होमले १४ बेडको अत्याधुनिक मोडुलर आई.सि.यु. साथै अर्को ११ बेडको न्युरो सर्जिकल आई.सि.यु. सन्चालनमा ल्याएको छ । न्याब एक्रिडिटेसनको मापदण्ड पुरा भएको सो मोडुलर आई.सि.यु. प्रदेश न. १ का माननीय आन्तरिक मामिला तथा कानुन मन्त्रि हिक्कमत कार्कीले उदघाटन गरेका छन् । मोडुलर आई.सि.यु. मा संक्रमणको दर अत्यन्तै न्युन रहने, संक्रमित रोग […]

भोकै र समस्यामा परेका बिरामीका कुरुवालाई हरेक साझ निःशुल्क खाना–लायन्स क्लब अफ बिराटनगर एक्जिक्युटिभ

बिराटनगर । लायन जिल्ला ३२५ ए वानका दुई क्लबहरु लायन्स क्लब अफ बिराटनगर एक्जिक्युटिभ र लायन्स क्लब अफ रानी बिराटनगरको संयुक्त आयोजनामा दोस्रो लकडाउनको शुरुआत देखि नै मानब सेवामा लागेको छ । प्रदेश १ कै ठुला अस्पतालमा कोरोना महामारीका कारण बिरामीहरुका कुरुवाहरुलाई खाना, ड्रइफुड, पानी लगायत अन्य खाध्य पदार्थ निःशुल्क बितरण गरेको छ । विश्वव्यापी […]

नेपालमा हालसम्मकै सर्वाधिक कोरोना संक्रमित–पछिल्लो २४ घन्टामा मात्रै ७२११ संक्रमित थप

बिराटनगर । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ७ हजार २ सय ११ जना भन्दा बढी नयाँ संक्रमित थप भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । बितेको २४ घण्टामा देशभर १६ हजार १४७ जनाको आरटी–पीसीआर गर्दा ७ हजार १३७ जना र ६२३ जनाको एन्टिजेट परीक्षण गर्दा ७४ जना गरी कुल ७ हजार २ सय ११ जनामा […]

ग्रामिण गर्भवति महिलाहरुलाई स्वास्थ्य तथा सचेतना कार्यक्रम समपन्न

अप्सरा कट्वाल, बिराटनगर । संरक्षण तथा बिकास संस्था (सिडियो नेपाल) नामक संस्थाले मोरगं जिल्लाको बुढीगंगा गाउँपालिका वार्ड न.–५ स्थित बिभिन्न बिपन्न स्थानमा गरिबी समुदायमा गर्भवति महिला तथा बालबालिका साथै सुत्केरी, एकल महिला, बृद्ध–बृद्धा जेष्ठ नागरीकलाई निःशुल्क कपडा, जुत्ता, खाध्यन्न, ओडनको लागि कम्बल तथा स्वास्थ्य सामग्रीहरु निःशुल्क बितरण गरेको छ । वडा न.५ स्थित वडा कार्यालय […]

महेन्द्ररत्म माविका छात्राहरुलाई प्रविधिको शौचालय हस्तान्तरण

सुरेन्द्र भण्डारी, झापा । अझैपनि नेपालका धेरैजसो सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्राहरु आफूलाई महिनाबारी भएको समयमा विद्यालय नजाने गरेका घटनाहरु सार्वजनिक भइरहेका छन् । विशेष गरी ग्रामीण क्षेत्रमा सञ्चालित सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्राहरुलाई महिनावारी भएको समयमा विद्यालयले निःशुल्क रुपमा सेनिटरी प्याड उपलब्ध गराउन नसक्नु र राम्रो शौचालयको समेत व्यवस्था नहुँदा छात्राहरुले विद्यालय छाड्नु पर्ने […]

बार्षिक २ सय भन्दा बढी न्युरो सर्जरी गरेका डा. बैध र स्व. डा. उपेन्द्र देवकोटा लामो सहकार्य र अनुभव

एक बर्षमा करिब दुई सय भन्दा बढी न्युरो सर्जरी गर्नु भएका न्युरो सर्जन डा. बिबेक बैध एक कुशल चित्किसक हुन् ।अहिले अनलाईन मार्फत नि । शुल्क परार्मश दिरहनु भएको सरकार र हामी सबैको बिरामीको ज्यान जोगाउने दायित्व– डा.बिवेक बैध (एम.डि. एम सि एस सर्जरी) काठमाण्डौँमा जन्मेर सधै शिक्षामा अब्बल रहेका एम.डि. एम सि एस सर्जरी (संगको […]

कर्मचारीलाई कोरोना संक्रमण भएमा छुट्टै बिदाको व्यवस्था

काठमाण्डौ । सरकारले कोरोना सङ्क्रमण भएका कर्मचारीहरुलाई आइसोलेशन वा अस्पताल बसाइ अवधिभर छुट्टै बिदा दिने भएको छ । मन्त्रिपरिषद्ले कोरोना सङ्क्रमण भएर आइसोलेशन वा अस्पताल बसाइ अवधिको बिदा अरु बिदाबाट नकाटिने गरी छुट्टै बिदाको व्यवस्था गरेको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका सबै निकाय तथा कार्यालयहरुलाई परिपत्र गरी कोरोना सङ्क्रमितको हकमा सार्वजनिक […]

पछिल्लो २४ घण्टामा पाँच सय एघार जनामा संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५ सय ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ५ हजार १ सय १० जनामा गरिएको परीक्षणमा ३ सय ७ पुरुष र २ सय ४ महिला गरी ५ सय ११ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.