फल्यास न्यूज, विश्व, समाचार, स्वास्थ्य
ताञ्जानियाको राष्ट्रिय महिला फुटबल टिमका ११ जना खोलाडी सहित १६ जनामा कोरोना पोजेटिभ

काठमाण्डौँ । ताञ्जानियाको राष्ट्रिय महिला फुटबल टिमका कम्तीमा पनि ११ जना खोलाडीलाई कोरोना पोजेटिभ भएको बताइएको छ ।त्याहाँको २० वर्ष मुनिको राष्ट्रिय महिला फुटबल टिमका ११ जना खेलाडी र पाँच जना कर्मचारी गरी १६ जना कोरोना भाइरस पेजेटिभ भएको  बताइएको छ । त्याहाँका फुटबल अधिकारीहरुले सो जानकारी दिएका हुन् । उनीहरुका अनुसार ती खेलाडीहरु अहिले […]

विश्वका ८९ देशमा ओमिक्रोन फैलिसकेको तथ्याङक सार्वजनिक

काठमाडौं । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले ८९ मुलुकमा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फैलिसकेको जनाएको  छ । डब्लूएचओले डेल्टा भेरियन्ट भन्दा तिब्र गतिमा ओमिक्रोन विश्वभर फैलिरहेको भनेको छ । कहीं कतै यात्रा नगरेका व्यक्तिहरुमा समेत ओमिक्रोन देखिन थालेपछि समुदायमा समेत भाइरस फैलिसेको भन्दै डब्लूएचओले चिन्ता जनाएको छ । दुई तीन दिन भित्रमा अहिले देखिएको भन्दा ओमिक्रोन संक्रमितको संख्या दोब्बर […]

स्वास्थ्य प्रणाली अस्तव्यस्त हुन सक्ने डब्ल्यूएचओको चेतावनी

काठमाण्डौं । कोरोनाको नयाँ भेरियन्ट ओमोक्रोन भाईरसलाई अवमूल्यन गरे स्वास्थ्य प्रणाली अस्तव्यस्त हुन सक्ने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चेतावनी दिएको छ । यसअघिका कोरोनाका भेरियन्टभन्दा तीव्र गतिमा ओमिक्रोन भाईरस फैलिइरहेको भन्दै यसलाई अवमूल्यन नगर्न डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अडानोम गेब्रेयससले आग्रह गरेका छन् । गैब्रेससका अनुसार अहिलेसम्म ७७ मुलुकमा ओमिक्रोनका संक्रमित पुष्टि भइसकेको छ । उनले […]

ओमिक्रोन भाइरस नियन्त्रणको लागि पूर्व तयारीमा सामाजिक विकास मन्त्रालय

विराटनगर । ओमिक्रोन भाइरस नियन्त्रणको लागि प्रदेश सरकारले पूर्व तयारी राम्रोसँग गरेको सामाजिक विकास मन्त्री जयराम यादवले जानकारी गराउनुभएको छ । कोभिड १९ को नयाँ भेरियन्टको ओमिक्रोन भाइरस नेपालमा पनि देखा परेसँगै प्रदेश सरकारले तयारी सुरु गरेको मन्त्री यादवले बताउनु भयो । विराटनगरमा अनौचिारिक क्षेत्र सेवा (इन्सेक) ले बुधवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै […]

हाल प्रयोग भएको खोपले ओमिक्रोन विरुद्घ काम गर्न सक्ने डब्ल्यूएचओको भनाई

काठमाण्डौं । हाल प्रयोग भएको खोपले ओमिक्रोन विरुद्घ काम गर्न सक्ने डब्ल्यूएचओले बताएको छ । डब्ल्यूएचओका स्वास्थ्य आपतकाल कार्यक्रमका निर्देशक डा.माइक रायनका अनुसार हाल प्रयोग भएको खोपले ओमिक्रोन विरुद्घ काम गर्न सक्छ । ओमिक्रोनको खोप छल्न सक्ने क्षमता अन्य भेरियन्टभन्दा राम्रो रहेको कुनै पनि संकेत फेला नपरेको उनको भनाई छ । प्रारम्भिक तथ्याङ्क अनुसार डेल्टा […]

हाडजोर्नीको ८० प्रतिशत समस्या जीवनशैलीले निम्त्याउदै

एन्जु शिवाकोटी, विरनटनगर । बदलिँदो जीवनशैली र नमिल्दो खानपानका कारण पछिल्लो समय हाडजोर्नी सम्बन्धी समस्या दिनप्रतिदिन बढ्दै जान थालेको छ । यदि तपाईँको दैनिकी विहान अवेरसम्म सुत्ने, सन्तुलित खानामा ध्यान नदिने, शारीरिक व्यायम कम गर्ने गर्नुहुन्छ भने तपाईँ हाडजोर्नी बिरामसम्बन्धी जटिलसमस्यामा पर्दै हुनु हुन्छ । हाडजोनी सम्बन्धी समस्या बुढाबुढी, जवान, केटनकेटी सबैमा देखा पर्ने समस्या […]

नेपालमा २ जनामा ओमेक्रोन भेरियन्ट देखा पर्यो

विराटनगर । नेपालमा पनि कोरोना भाइरसको नयाँ ओमेक्रोन भेरियन्ट सोमबार स्वास्थ्य मन्त्रालयले पुष्टि भएको छ । सोमबार स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सहप्रवक्ता समीर अधिकारीले नेपालमा पिन ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । एक जना ६६ वर्षीय विदेशी नागरिक र उनीसँग सम्पर्कमा रहेका ७१ वर्षीय नेपाली नागरिकमा यही मंसिर १९ गते ओमिक्रोन […]

पूर्वकै उत्कृष्ट अस्पताल बन्दै विराटनगर अस्पताल(बिराट नर्सिङ होम)

एन्जु सिवाकोटी, विराटनगर । अब्बल सेवा दिदै आएको विराटनगर अस्पताल (विराट नर्सिङ होम) पुर्वकै उत्कृष्ट अस्पताल बन्दै गएको छ । अध्याधुनिक सेवा र सुविधा प्रदान गर्दै आएको यस अस्पतालको सेवा सुविधा अझै प्रभावकारी बन्दै गएको छ । उपचार सेवाकालागि सबैमाझ लोकप्रिय रहेको यस अस्पतालले पछिल्लोपटक गुणस्तरिय सेवा सुविधामा व्यापक रुपमा विकास गरेको छ । राम्रा […]

विराटनगर आँखा अस्पतालको ठगी प्रकरण, अस्पताललाई तिनलाख जरिमाना

विराटनगर आँखा अस्पतालको ठगी प्रकरण, अस्पताललाई तिनलाख जरिमाना विराटनगर । विराटनगरकै विस्वासिलो मानिएको विराटनगर आँखा अस्पतालले सेवाग्राहीलाई ठगि गरेको पाइएको छ । अस्पतालले बजार मुल्य भन्दा चर्कौ मुल्यमा सेवाग्राहीलाई चस्मा बिक्री गरी ठगी गरेको पाइएपछि अस्पताललाई बाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले तीन लाख रुपँैया जरिमाना गरिएको छ । विराटनगर आँखा अस्पतालमा एक जना […]

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन डेल्टा भेरियन्ट बन्दा संक्रामक

विराटनगर । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन डेल्टा भेरियन्ट बन्दा संक्रामक हुन सक्ने वैज्ञानिकहरुको भनाई रहेको छ । ओमिक्रोन भेरियन्ट गत साता दक्षिण अफ्रिकामा फेला परेको थियो । दक्षिण अफ्रिकाको गाउटेङ प्रान्तमा संक्रमितहरु धेरै भेटिएपछि अधिकारीहरुले नयाँ भेरियन्टका बारेमा थाहा पाएका हुन् । हाल युरोपका बेलायत, जर्मनी, इटाली, चेक रिपब्लिक सहित विभिन्न मुलुकमा यो भेरियन्टका […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.