अर्थ वाणिज्य, फल्यास न्यूज, समाचार
दशैँकाे मुखैमा अाएर दोहोरो अङ्कले बढ्याे शेयर बजार

काठमाडौँ । नेपालीको महत्वपूर्ण चाड दशैंँकाे मुखैमा अाएर शेयर बजार दाेहाेराे अंकले वृद्धि भएकाे छ । अाज (अाइतबार)काे शेयर बजारमा हरियाली छाएकाे हाे । अाज कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेप्से परिसूचक १४ दशमलब १५ विन्दुले बढेर एक हजार २४२ दशमलब ४३ विन्दुमा पुगेकाे हाे । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार […]

कार्यकारी राष्ट्र्रपति हुने हल्ला निराधार हो– पूर्ब प्रधानमन्त्रि पुष्पकमल दाहाल

बिराटनगर । नेकपाका अध्यक्ष तथा पूर्ब प्रधानमन्त्रि पुष्पकमल दाहालले कार्यकारी राष्ट्र्रपति अहिलेको सरकारको एजेण्डा नभएको तर पछि हुने चुनाबमा बहस तथा छलफल हुन सक्ने मात्र भएको बताउनु भएको छ । आज बिराटनगर बिमानस्थलमा सञ्चारकर्मीहरु संग कुरा गर्दै आजको आबश्यकता भनेको जनताप्रतिको समृद्धि नै हो, बिकास गर्नु नै हो तर कार्यकारी कुरा त पछि चुनाबमा हुने […]

आयातित चामलसँग प्रतिस्पर्धा गर्न नसक्दा पर्सा र बाराका चामल उद्योगहरु बन्द

पर्सा र बाराका २ सय ५० चामल उद्योग भारतीय तयारी चामलसँग प्रतिस्पर्धा गर्न नसक्दा बन्द भएका छन् । स्वदेशी धानले चामल उद्योगको माग धान्न नसक्ने अवस्थामा भारतबाट धान आयात गर्नुपर्ने बाध्यता रहेको तर भारतबाट धानको साटो चामल बढी आयात भएकाले यहाँका चामल उद्योग संकटमा परेका हुन् । वीरगन्ज नाकाबाट चालु आर्थिक वर्षको पहिलो ६ महिनाको अवधिमा झन्डै […]

प्रदेश प्रमुखको भत्ता एक लाखभन्दा बढी

प्रदेश प्रमुखको पारिश्रमिक तथा सेवा सुविधासम्बन्धी विधेयक व्यवस्थापिका संसद्ले पारित गरेको छ ।  प्रदेश प्रमुखको सेवा सुविधासम्बन्धी कानुन पारित भएसँगै सरकारलाई प्रदेश प्रमुख नियुक्त गर्ने बाटो पनि खुलेको छ । प्रदेश प्रमुखको मासिक पारिश्रमिक संसद्बाट पारित विधेयक अनुसार ६४ हजार रुपियाँ हुनेछ ।  यस्तै, पोशाक सुविधा वार्षिक १८ हजार रुपियाँ तथा अतिथि सत्कार खर्च ४० […]

विद्युत् चुहावट गर्ने २४ वेक्तीहरुलाई लहानमा पक्राउ

विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले हुकिङ गरी विद्युत् चुहावट गर्ने करिब दुई दर्जन व्यक्तिलाई  पक्राउ गरेको छ ।लहान नगरपालिकासहित जिल्लाका विभिन्न स्थानबाट विद्युत् प्राधिकरण वितरण केन्द्र लहानबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले दुई दिनको अवधिमा २४ जनालाई पक्राउ गरेको हो । विद्युत् चुहावट नियन्त्रणका लागि अनुगमन निरीक्षणका क्रममा  जिल्लाको महदेवा पोर्ताहा, मलहनमा, बेताहा, मिर्जापुर, छरापटी, […]

विराटनगरको बजारबाट नाटकीय रूपमा दिउँसै लाखौं रुपैयाँ चोरियो

दामोदर सापकोटाको बिराटनगरको मुख्य व्यापारी केन्द्र ट्राफिकचोकबाटै  ३ लाख रुपैयाँ चोरी भएको छ । आफन्तको लिएको ऋण तिर्न लगेको पैसा बुधबार दिउँसो चोरी भएको सापकोटाले बताए । उनले घरबाट २ लाख १० हजार र प्राइम बैंकबाट ९० हजार रुपैयाँ झिकेका थीए|सापकोटाले आनुसार  ट्राफिकको चौकको एउटा पुस्तक पसलमा नागरिकताको फोटोकपी गर्न लाग्दा चोरी भएको हो उनले […]

विराटनगरमा गौचन हत्याको विरोधमा प्रदर्शन

विराटनगरमा नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्नलाई   कडा भन्दा कडा  कारबाहीको माग गर्दै प्रदर्शन गरिएको छ । उद्योगी–व्यसायीहरुले निर्माण व्यवसायी महासंघ मोरङको अगुवाईमा  विरोध प्रदर्शन गरेका हुन् । विरोध प्रदर्शनपछि मोरङका प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई दोषीमाथि कारबाहीको माग गर्दै  ज्ञापनपत्रसमेत बुझाइएको छ । ज्ञापनपत्रमा हत्यारालाई कारबाही र उद्योगी–व्यसायीको शान्ति सुरक्षाको […]

विराट मेडिकल कलेज टंकीसिनवारीले बाढीपिडितलाई निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

धु्रब कट्वाल (फोटो पत्रकार) विराटनगर । विराट मेडिकल कलेज टंंकीसिनवारीले बाढी पीडितहरुका लागि निःशुल्क स्वास्थ्य बिभिन्न स्थानमा शिविरको आयोजना गरी सम्पन्न गरेको छ । बुढिगंगा गाउँपालिका २ का वाढी पिडितहरुको स्वास्थ्य परिक्षण गरिएको हो । बाढी पीडितहरुलाई वसोवास गरेकै स्थानमा उपचार गरिएको विराट मेडिकल कलेजका बरिष्ट मार्केटिगं अफिसर कृष्ण कंडेलले बताउनु भएको छ । गत […]

नेकपा एमाले मोरगं जिल्ला बाढी प्रभावित क्षेत्रमा होमियो

सन्जिव कुमार कट्वाल  विराटनगर । नेकपा एमाले मोरङले बाढी प्रभावित क्षेत्रहरुमा सबै स्वयंसेवक टोलीहरुले टहरा, सरसफाई, घरबनाउने लगायतका काम गर्न थालेका छन् । एमालेले पहिचाहन गरेका क्षेत्रमा र विराटनगरका अति प्रभावित क्षेत्रमा जिल्ला स्तरका नेता देखि जनबर्गिय संगठनका सबै जिम्मेवार नेता लगायत कार्यकर्ता र आस्थाका केन्द्र भएको सबै जनताहरु यो बिपत्तको धडीमा जुट्न लागेको पुर्ब […]

सतर्कता नपनाउँदा लोहोन्द्रा खोलाको पुल भत्कियो, ८० करोड रकम स्वाहाँ

धु्रब कट्वाल(केसी) बिराटनगर । सुनसरी मोरगं आयोजनाले तयार गरेको नयां पुलको संरचना यति खेर देख्न पाईदैन् न त यसको कुनै अबशेष छ न त कुनै संरचनाको अंश नै । पूर्व सतर्कता अपनाउँदा यो आयोजनामा ८० करोड नोक्सान भएको छ । बाढीले नहरको मुहानै थुनिएको थियो । गाउलेहरुले नहरको ढिल काटेर पानी हाले पछि क्षति बढी […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.