अर्थ वाणिज्य, प्रविधि, बिचार, मोफसल, रोचक प्रसंग, विकास संचार, समाचार, समाज
एनआइसी एसिया बैक २० औ बर्षमा प्रबेश

विराटनगरर । बैक पनि साथि पनि– भन्ने मुल नारा रहेको एनआइसी एसिया बैक कोशी क्षेत्रीय कार्यालय बिराटनगरले आफनो १९ औ बर्ष पुरा गरी २० औ बर्ष पुगेको उपलक्ष्यमा बिबिध कार्याक्रमहरु सम्पन्न गरेको छ । कोशी जोन क्षेत्रीय कार्यालय बिराटनगरले शुरुवात देखि नै बिभिन्न काम गर्दै आएको छ । बिजेशन सेक्टर ध्यान दिदै सामाजिक क्षेत्रलाई पनि […]

आर्यआर्जनका लागि मुढा बनाउने तालिम सम्पन्न

बिनोद सुबेदी विराटनगर । सयपत्री महिला सेवा केन्द्र बिराटनगरले बिपन्न महिलालाई आत्मनिर्भर बनाउनका लागि एक हप्ते मुढा बनाउने तालिम समपन्न गरेको छ । मोरङको जहदा टोलमा सात दिने मुढा बनाउने तालिम सम्पन्न भएको हो । एकल महिला र विपन्न महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले आयोजित तालिमको आयोजना गरिएको संस्थाकी अध्यक्ष मन्जु चापागाईंलेब बताईन् । तालिममा १० […]

औषधि २२ सय प्रतिशत महँगो

अबिजाल बिष्ट /बिराटनगर बजारमा पाइने औषधिमा उपभोक्ताले  उपभोक्ताले औषधिको वास्तविक मूल्यभन्दा ४ सयदेखि २२ सय प्रतिशतसम्म बढी रकम तिर्नुपरेको  छ । केही औषधिमा भने पाँच हजार प्रतिशतसम्म बढी रकम असुल गरेको पनि भेटिएको छ । बजार मूल्यबारे स्वदेशी तथा विदेशी उद्योग, आयातकर्ता, उत्पादक र विदेशस्थित औषधि खरिद गर्ने सरकारी निकायसँग विभिन्न माध्यममार्फत मूल्य सूची लिएर […]

व्यापार संघमा अन्तत चुनाव हुने पक्का, ब्यापारीले मत खसाउन पाउने भए । हेरौ लिष्ट सहितको नामाबली

अबिजाल बिष्ट/ मोरगं । समय सिमा सकिएको झण्डै २ बर्ष पछि हुन लागेको मोरङ व्यापार संघमा अन्ततः चुनाव नै हुने पक्का भएको छ । ब्यापारीहरु दुई खेमामा देखा परिसकेका अबस्था छ । सहमति तोडिएको भनाई एक समुहको छ भने अर्को समुह संघको काम गर्न अझै बांकी रहेको हुनाले उम्मेदवारी दिएको भनिरहेको छ । बिराटनगरमा रहेको […]

एनसेलको निःशुल्क ट्वीटर सेवा चैत १२ देखि बन्द हुँदै

दूरसञ्चार सेवा प्रदायक एनसेलले प्रदान गर्दै आएको निःशुल्क ट्वीटर र वीकिपिडिया सेवा बन्द गर्ने भएको छ । २०७१ चैत १२ देखि सुरु भएको निःशुल्क सेवा आगामी चैत १२ गतेदेखि बन्द हुन लागेको एनसेलले सूचना जारी गरी जनाएको छ ।  

विराट एक्स्पो फागुनमा हुने

विराटनगर । विराट एक्स्पो (मेला) २०७३ फागुन ११ देखि १७ गतेसम्म विराटनगरमा हुने भएको छ । उद्योग संगठन मोरङले आज विराटनगरमा पत्रकार सम्मेलन गरी मेला आयोजना गर्ने विषयमा जानकारी गराएको हो । कृषि सम्बन्धि परियोजनाहरुलाई एकै थलोमा राखि कृषि तथा औद्योगिक क्षेत्रको विकास, कृषिको व्यवसायिकरण, औद्योगिक उत्पादन तथा प्रविधि बारे जानकारी दिनुका साथै मेलामा नया“ […]

भारु नोटको सटही समस्या

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले भारतिय पाँच सय र एक हजार रूपैयाँको नोट साट्ने पहल भइरहेको भए पनि व्यक्तिगतरुपमा भएको भारु नोट बारे राष्ट्र बैकले केही गर्न नसक्ने बताउनु भएको छ । पाँच सय र एक हजार दरका नोट बैंक तथा वित्तिय संस्थाहरुमा हाल सम्मको रेकर्ड भए अनुसार दुई अर्ब ५२ करोड रूपैयाँ […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.