नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ

नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ

झापा । झापाको मेचीनगर नगरपालिका-६ मेची पुल छेउबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन् । लागुऔषधको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले दमक-५ का ३६ बर्षीय राजु बि.क.लाई ८ ग्राम नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित आज बिहान साँढे ११ बजे पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका बि.क.को सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.