सवारी दुर्घटनाबाट १ जनाको मृत्यु

सवारी दुर्घटनाबाट १ जनाको मृत्यु

झापा । झापाको दमक नगरपालिका-४ स्थितमा सवारी दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाँउपालिका-५ का २१ बर्षिय निर्मल खवासको रहेका छन् । हिजो राती साढे ९ बजे बा ३ ख ८६२७ नम्बरको हायसबाट निस्किने क्रममा झरेर घाइते भएका खवासलाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर पुर्‍याईएकोमा उपचारको क्रममा राती पौने १२ बजे मृत्यु भएको हो । गाडी तथा गाडि चालक धनकुटा नगरपालिका-१० का २७ बर्षिय प्रेम कार्कीलाई ईलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.