अपराध, प्रविधि, फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, मोफसल, समाचार
अनुषा थापा, पोखरा । पोखरामा आइतबार भएको यति एयरलायन्सको विमान दुर्घटनामा निधन भई पहिचान भएका व्यक्तिको शव आज आफन्तलाई जिम्मा लगाइने भएको छ । आइतबार बिहान करिब ११ बजे भएको दुर्घटनामा परेको विमानमा चालक दलका चारसहित ७२ जना सवार थिए । दुर्घटनामा मृत्यु भएका व्यक्तिका पहिचान भएका शवहरू विहान ९ बजेदेखि आवश्यक प्रक्रिया पूरा गरी […]
अनुसा थापा, बिराटनगर । अपहरण गरी बन्धक बनाएर पैसा असुली गर्ने सैहैन्सा सिद्धिकीलाई पुपक्षका लागि बिराटनगर कारागार चलान गर्ने स्रोतले बताएको छ । विराटनगरका उद्योगी एवम् व्यवसायी अरुणकुमार राठीलाई अपहरण गरी कुटपिट गर्दै १५ लाख रुपैयाँ अशुल गरेको आरोपमा पक्राउ परेका दुवै प्रतिवादीको बयान सकिएको पछि थुनछेकको बहसमा पुपक्षका लागि काराकार चलान गर्ने पक्का भएको […]
बिराटनगर । पाँचथर जिल्लाको फिदिम नगरपालिका वडा नम्बर ८ घुमाउने टारमा गए राति आगलागी हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । एक घरमा आगलागी हुँदा अन्य २ जना घाइते छन् भने ३ जनाले भागेर ज्यान जोगाएका छन् । स्थानीय मेघबहादुर गुरुङको घरमा गए राति १ः३५ बजे आगलागी भएको हो । मेघबहादुरकी बुहारी २३ वर्षकी […]
बिराटनगर । जिल्ला प्रहरी कार्यालय मोरगंले मोटरसाईकल चोरीको आरोपमा ३ जनालाई प्रकाउ गरेका छ । विराटनगर–९ ठाकुरवाडी रोडबाट गत पुस १४ गते साँझ मोटरसाइकल चोरी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेर सार्वजानिक गरेको हो । पक्राउ पर्नेमा मोरङ धनपालथान गाउँपालिका ७ का २१ वर्षीय रबिन राजबंशी, बुढीगंगा गाउँपालिका ७ का २५ वर्षीय पन्चदेव खवास र […]
बुटवल । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीलाई प्रधान कार्यालय नक्सालले निलम्बन गर्ने भएको छ । पैसा र सुनमा लोभिए पछि यो समस्या आएको हो । प्रहरी प्रधान कार्यालय नक्सालले उनलाई निलम्बन गर्न भन्दै गृह मन्त्रालयमा सिफारिस गरेको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेकप्रसाद राईले जानकारी दिए। ‘उनलाई निलम्बन गर्ने प्रक्रियामा छ। […]
वीरगञ्ज । भन्सार छलेर भारतबाट ल्याई भण्डारण गरिएको चामलको गोदाममा प्रहरीले छापा मारेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले वीरगञ्ज–१० मा रहेका चारवटा गोदाममा छापा मारेर भन्सार छलीका ३५ लाख बराबरका सामान बरामद गरेको छ । २७ मंसिरमा जनपथ र सशस्त्र प्रहरीका महानिरीक्षकद्वयले राजश्व चुहावट नियन्त्रणमा संयुक्त रुपमा काम गर्न निर्देशन दिएलगत्तै सशस्त्र […]
बिराटनगर । अन्तर्वार्ता लिने निहुँ बनाएर उद्योगपति अरूणकुमार राठीलाई अपहरण तथा शरीर बन्धक गराई ज्यान मार्ने धम्की दिने एक मिडियाका सन्चालक सहित तीन जना फरार भएका छन् । बिराटनगर क्षेत्रलाई कर्मथलो बनाएर अनलाईन पोर्टल सञ्चालन गर्ने अब्दुल खत्ताबलाई प्रहरीले प्रकाउ पुर्जि जारी गरेपछि फरार भएका हुन् । एको आरोप लागेका प्रालिका सञ्चालक अपहरणको जाहेरी परेपछि सोमबार […]
बिनोद बिष्ट, बिराटनगर । नेपाल प्रहरी प्रमुख प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले सोलु जिल्लामा पुगेर प्रहरीहरुको मनोबल गिर्ने कुनै काम पनि नगर्न निर्देशन दिएका छन् । जिल्ला प्रहरी कार्यालय सोलुको भवन र शान्ति सुरुक्षा निरीक्षण गर्न पुगेका महानिरीक्षक सिंहले कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिदै नचाहिदा काम नगर्न र जनता प्रति उत्तरदायित्व हुन निर्देशन […]
बिराटनगर । जिल्ला प्रहरी कार्यालय मोरगंले दमक नगरपालिका–१० नलबारी घर भएका दियुस श्रेष्ठको हत्यामा संलग्नलाई ५ जनालाई प्रकाउ गरेको छ । आपसी झगडा र रिसका कारण बादबिवाद हुँदा अनाहकमा ज्यान गएको प्रहरीको भनाइ रहेको छ तर प्रकाउ परेका धेरै जसो बालबालिका १८ बर्ष भन्दा कम उमेरका छन् । ५ जना सहित हत्यामा प्रयोग भएको चक्कुसहित सोमबार […]
झापा / झापा अर्जुनधारा नगरपालिका-११ स्थित चिया बगानबाट लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट बुट्टाबारीबाट खटिएको प्रहरी टोलीले स्थानीय ३५ बर्षीय लाल बहादुर दर्जीलाई संकास्पद अवस्थामा फेला पारी चेकजाँचको क्रममा ४ ग्राम ब्राउन सुगर र २ ग्राम १३ मिलिग्राम गाँजा बरामद गरी नियन्त्रणमा लिएको हो । लागुऔषध सहित […]