स्थानीय तहको चुनाव जेठमा हुने

स्थानीय तहको चुनाव जेठमा हुने

मोरङ । सूचना तथा सञ्चारमन्त्री सुरेन्दकुमार कार्कीले स्थानीय निर्वाचन आउँदो जेठ महिनामा हुने बताएका छन् ।
विराटनगर विमानस्थलमा स्थानीय पत्रकारहरु संग कुरा गर्दै सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले दलहरूबीच आपसी सहमति भएपछि निर्वाचनको मिति तोकिने जानकारी गराए ।
मुलुकको संविधान प्रजातान्त्रिक र प्रगतिशील रहेको बताउदै उनले मधेसको माग एकै पटकमा पूरा हुन नसक्ने स्पष्ट पारे । मधेशी दलले पटक पटक बिभिन्न माग तेस्यार्दा उनीहरुले उठाएका माग एकै पटक पुरा हुन सक्दैन तर केही माग भने पुरा गर्ने पर्छ । स्थानीय निकायको निर्वाचन तहगत आधारमा हुने कि नहुने भन्ने सन्चारकर्मीहरुको प्रश्नमा प्रवक्ता कार्कीले निर्वाचन हुनु आवश्यक रहेको र स्थानीय तहलाई सबैभन्दा शक्तिशाली बनाइने बताए । उनले विधेयकका सम्बन्धमा संसदीय अभ्यासमा एमाले पार्टी आउनु सकारात्मक पक्ष रहेको धारणा प्रकट गरे । एमाले बिना संशोधनमा रहेको बिद्येयक पारित गर्दा देश दुर्घटनामा जाने संकेत माथि प्रश्न खडा गरे । तसर्थ एमालेलाई समेत सगै राखेर उनीहरुको सहमति पछि मात्र संशोधन गर्नु पर्नेमा दलहरुलागि पर्नु पर्ने प्रबक्ता मन्त्रि कार्कीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.