फल्यास न्यूज, बिचार, ब्रेकिङ्ग न्यूज, मोफसल, राजनीति, समाचार
हल्ला मच्चाउादै कााग्रेस, समर्थक देखाउन आफ्नै सदस्यलाई पार्टी प्रवेश गराउादै –महेश आचार्य मोरङ क्षेत्र नम्बर ४ प्रतिनिधिसभाका उमदेवार

विराटनगर । शान्तिचौकका परमानन्द राय चारवर्ष पछि कांग्रेस प्रवेश गरे । दोस्रो संविधानसभा निर्वाचनपछि कााग्रेस छोडेर संघीय समाजवादी फोरमको सदस्यता लिएका उनी शुक्रबार नेपाली कााग्रेसका नेता एवं मोरङ क्षेत्र नम्बर ४ प्रतिनिधिसभाका उमदेवार महेश आचार्यसाग टिका लगाउन पुगे । चारवर्षसम्म फोरममा गरेको लगानी पार्टीले नदेखेपछि आफू कााग्रेस फर्केको रायको भनाई छ । स्थानीय तह निर्वाचनमा […]

‘एक नम्बर प्रदेशको राजधानी विराटनगर हुन्छ’–महेश आचार्य, उम्मेदवार, मोरङ क्षेत्र नम्बर ४, नेपाली कांग्रेस

प्रदेश र प्रतिनिधिसभाको निर्वाचन मिति नजिकिएसागै दलहरूले चुनावी प्रचारलाई तीव्रता दिएका छन् । खासगरी आसन्न निर्वाचनमा नेपाली कांग्रेस र वामगठबन्धबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । मोरङका ६ वटा निर्वाचन क्षेत्रमध्ये ४ नम्बर क्षेत्रमा पनि चुनावी प्रचारलाई तीव्र बनाएका छन् दलहरूले । नेपाली कांग्रेसका प्रभावशाली नेता, पूर्वमन्त्री महेश आचार्य यतिबेला मतदाताको घरदैलोमा पुगेर मत मागिरहेका […]

पूर्वाञ्चल बिश्वबिद्यालय सेवा आयोगको प्रयासबाट २ सय ८० कर्मचारी तथा शिक्षक प्रध्यापकहरुको भबिश्य सुनिश्चित, कर्मचारीबाट खुशि ब्यक्त

धु्रब कट्वाल  बिराटनगर । पूर्वाञ्चल विश्वविद्यालयका बिभिन्न क्याम्पस तथा प्रशासनिक कार्यालयहरुमा बिगत १७ बर्ष देखि खुल्न नसकेको सेवा आयोग खुले पछि नैरसयतामा भएका करिब २ सय ८० जना कर्मचारी तथा शिक्षक प्रध्यापकहरुको भबिश्य सुनिश्चित हुने भएको छ । धेरै लामो समय सम्म अस्थायीरुपमा नै कायरत हुदां कर्मचारी तथा शिक्षक प्रध्यापकहरुको बृद्धिबिकास तथा अन्य सेवा सुबिधामा […]

३ हजार म्यादी प्रहरीको लिखित परिक्षाको रिजल्ट आज

मोरङ । जिल्ला प्रहरी कार्यालय मोरङले ३ हजार म्यादी प्रहरीको लिखित परिक्षाको रिजल्ट आज प्रकासित गर्ने भएको छ । दुई दिन रात भरि कपि चेक गर्दा पनि नसकिए पछि परिक्षाको रिजल्ट बुधबार ३ बजे हुने भनिए पनि आज बिहीबार प्रकासित गर्ने गरी सुचना टांस गरी सुचना प्रदान गरिएको थियो । तर धेरै गरिबका छोरा छोरीहरु […]

३ हजार म्यादी प्रहरीको लिखित रिजल्ट भोली हुने

मोरङ । आज हुने भनिएको म्यादी प्रहरीको लिखितको रिजल्ट भोली हुने भएको छ । रात भरि कपि चेक गर्दा पनि नसकिए पछि परिक्षाको रिजल्ट आज ३ बजे हुने भनिए पनि भोलीका लागि सुचना टांस गरी सुचना प्रदान गरिएको छ । यो सुचनाले समयमा नै कसैले कति खेर आउनु पर्छ वा कति खेर रिजल्ट आउछ भनेर […]

धारा ११३ बमोजिम राष्ट्रपति भण्डारीद्वारा आज १० विधेयक प्रमाणीकरण

छत्रमान श्रेष्ठ  काठमाडौँ, २९ असोज – राष्ट्रपति विद्यादेवी भण्डारीबाट  नेपालको संविधानको धारा ११३ बमोजिम आज १० विधेयक प्रमाणीकरण गरिएको छ|राष्ट्रपतिले व्यवस्थापिका–संसद्को बैठकबाट पारित राष्ट्रिय दलित आयोग विधेयक, २०७४, अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी विधेयक, २०७४, स्थानीय सरकार सञ्चालन विधेयक, २०७४, थारु आयोग विधेयक, २०७४, प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्तसम्बन्धी विधेयक, २०७४ […]

प्रदेश र प्रतिनिधिसभाको निर्बाचनकोलागि आसोज २९ भित्र सबै जिल्लामा निर्बाचन कार्यालय तोकिने

छत्रमान श्रेष्ठ प्रदेश र प्रतिनिधिसभाको मङ्सिर १० हुने पहिलो चरण निर्बाचनको  लागि निर्बाचन आयोगले आसोज २९ भित्र सबै  जिल्लामा मुख्य  निर्बाचन र निर्बाचन अधिकृतको  कार्यालय  खोल्ने भएको छ| निर्बाचन आयोग प्रबक्ता सहसचिव नवराज ढकाल क आनुसार निर्बाचन आधिकृत छनौट भइ आवशक तालिमपनि दीसकिएको छ| प्रतिनिधिसभाको १६५  निर्बाचन क्षेत्र र प्रदेससभका ३३० क्षेत्रकालागि निर्बाचन आधिकृत तोकिएका […]

निर्वाचन आयोगले वैदेशिक सहायता नलिने र अबको निर्बाचनमा कुन समुदायको कति समानुपातिक प्रतिशत होला ? हेरौ तथ्याङ सहितको बिश्लेषणात्मक बिवरण ।

अविजाल विष्ट बिराटनगर । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा वैदेशिक सहायता नलिने भएको छ । विगतका निर्वाचनमा आयोगले विभिन्न दातृनिकाय, आइ.एन.जि.ओ. तथा छिमेकी मुलुकबाट सहायता सामग्री लिदै आएको थियो । आयोगका सहसचिव तथा प्रवक्ता नवराज ढकालले सरकारले पर्याप्त बजेट उपलब्ध गराउने भएकाले यसपटक वैदेशिक सहायता नलिने निर्णय भएको जानकारी दिए । आयोगले हालै सम्पन्न […]

चांदी तस्करीमा भारतीय नागरीक प्रकाउ तर मुख्य नाईके प्रकाउ पर्न सकेन ?

धु्ब कट्वाल । विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरगंले विराटनगर महानगरपालिका –१६ बाट चाँदीको मूर्तिसहित प्रकाउ परेका एक भारतीय नागरिकलाई आज जिल्ला प्रहरी कार्यालयको सभा हलमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । भारतको अररिया जिल्लाको जोगबनी बस्ने १८ वर्षीय दिनेशकुमार साहलाई विराटनगर–१६ स्थित हुलास मेटल चोकबाट इलाका प्रहरी कार्यालय रानीले प्रकाउ गरी जिल्ला प्रहरी […]

भुजा खाएको तस्बिर देखाएर प्रधानमन्त्री हुन खोज्नेलाई दिएको काउन्टर, किन छ स्वागतयोग्य ?

अनन्तराज न्यौपाने बिराटनगर । मोरङ जिल्ला, साबिकको क्षेत्र नम्बर ७ मा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् नेपाल महिला सङ्घका पूर्व केन्द्रीय अध्यक्ष डा. डिला सङ्ग्रौलाको नेतृत्वमा बाढीपीडितलाई वितरण गरिएको राहतले मोरङ काङ्ग्रेसमा हडकम्प मच्चिएको छ । मानौँ काङ्ग्रेसभित्रको उकुसमुकुस, शोषण र त्यहाँ पन्पिन खोजेको कथित राजशाही विरूद्धको आवाज राहत सामग्रीका रूपमा उदाएको हो र निर्वाचन […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.