छत्रमान श्रेष्ठ
प्रदेश र प्रतिनिधिसभाको मङ्सिर १० हुने पहिलो चरण निर्बाचनको लागि निर्बाचन आयोगले आसोज २९ भित्र सबै जिल्लामा मुख्य निर्बाचन र निर्बाचन अधिकृतको कार्यालय खोल्ने भएको छ| निर्बाचन आयोग प्रबक्ता सहसचिव नवराज ढकाल क आनुसार निर्बाचन आधिकृत छनौट भइ आवशक तालिमपनि दीसकिएको छ|
प्रतिनिधिसभाको १६५ निर्बाचन क्षेत्र र प्रदेससभका ३३० क्षेत्रकालागि निर्बाचन आधिकृत तोकिएका छन् |