फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, समाचार, समाज
कोशीका केही पहाडी भागमा मेघगर्जनसहित हल्का वर्षा

काठमाडौं । देशमा हाल स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भूभागको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ । कोशी प्रदेशमा भने आज मौसम सामन्यतः सफा रहने छ । प्रदेशको पहाडी भूभागको एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का-क्षणिक वर्षाको सम्भावना रहेको छ। दिउँसो सुदूरपश्चिम, […]

एमालेका विरुद्ध तरबार चलाउनेलाई महिलाले रोकेका छन् : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महिला दिदीबहिनीले गर्दा एमाले पार्टी बलियो भएको बताउनु भएको छ । अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ)को सातौँ राष्ट्रिय अधिवेशनको शनिबार उद्घाटन गर्दै उहाँले महिला दिदीबहिनीको निष्ठाले गर्दा एमाले अरु पार्टीभन्दा बलियो भएर उठेको दाबी गर्नुभयो । उहाँले महिला दिदी–बहिनीले पार्टीलाई विभिन्न चक्रब्यूहबाट जोगाएकोसमेत उल्लेख गर्नुभयो । ‘महिलाहरू […]

डोको बोकेर दगुर्ने प्रतियोगिताको उपाधि लिम्बूलाई

ताप्लेजुङ । ताप्लेजुङमा आयोजित डोको बोकेर दगुर्ने प्रतियोगिताको उपाधि फक्ताङलुङ गाउँपालिकाका रमेश लिम्बूले जितेका छन् । औद्योगिक कृषि तथा पर्यटन मेलाका अवसरमा आज आयोजित उक्त प्रतियोगितामा उनले १३ किलोमिटरको दूरी एक घण्टा चार मिनेट ३१ सेकेण्डमा पूरा गरे । प्रतियोगितामा मैवाखोला गाउँपालिकाका प्रकाश लिम्बू दोस्रो भए । उनले निर्धारित दूरी एक घण्टा चार मिनेट ४४ […]

सडक मिचेर बनाइएका प्रहरी संरचना हटाउन मेयर बालेनको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले फुटपाथ तथा सडक मिचेर बनाइएका प्रहरी संरचना हटाउन आग्रह गर्नुभएको छ । काठमाडौं महानगरपालिकाभित्रका विभिन्न प्रहरी संरचनाहरुको तस्बिरसहित सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै शाहले यस्ता संरचना हटाउन आग्रह गर्नुभएको हो । फुटपाथमा व्यापार गर्न रोकेको स्मरण गराउँदै उहाँले नियम सर्वसाधारणका लागि मात्रै नभएर सबैका लागि हुनुपर्ने उल्लेख गर्नुभएको […]

कोशी प्रदेशका पहाडी भागमा हल्का वर्षा हुने

काठमाडौं । मनसुनको न्यून चापीय रेखा पश्चिमी भागमा सरदर स्थानमा र पूर्वी भू-भागमा सरदर स्थानभन्दा उत्तरमा अवस्थित रहेको छ । भारतको उत्तर प्रदेशको आसपासमा न्यून चापीय क्षेत्र पनि अवस्थित रहेको छ । आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भागमा मौसम आंशिक बदलीदेखि सामान्यतः सफा रहने छ। कोशी र […]

प्रविधि विश्लेषण अनुसन्धान तालिम सम्पन्न

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयमा सञ्चालन भएको पाँच दिनको प्रविधि विश्लेषण अनुसन्धान तालिम सम्पन्न भएको छ । यही चैत २० गतेदेखि सञ्चालन भएको सो तालिममा कोशी प्रदेश प्रहरी कार्यालय तथा १४ वटै जिल्ला प्रहरी कार्यालय र सोअन्तर्गत रहेका मुद्दा चल्ने इलाका प्रहरी कार्यालयबाट ४० प्रहरी अधिकृतको सहभागिता रहेको थियो । प्रदेश प्रहरी कार्यालयका निमित्त […]

जिपी कोइराला स्मृति हक्की प्रतियोगिताअन्तर्गत आज तीन खेल हुने

विराटननगर । गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताअन्तर्गत आज तीन खेल हुने भएका छन् । पहिलो खेल सुदूरपश्चिम प्रदेश र कोशी प्रदेशबीच, दोस्रो खेल साविक विजेता त्रिभुवन आर्मी क्बल र गण्डकी प्रदेशबीच तथा तेस्रो खेल नेपाल पुलिस क्लब र कर्णाली प्रदेशबीच हुनेछ । बिहीबार पनि तीन खेल सम्पन्न भएका थिए । विराटनगरको शहीद […]

चितवनमा सबै दल निर्वाचन लक्षित कार्यक्रममा

भरतपुर । चितवनमा रहेका साना तथा ठूला सबै दलले आगामी वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचन लक्षित कार्यक्रम सुरु गरेका छन् । स्वतन्त्र उम्मेदवारसमेत प्रचारप्रसारका लागि गाउँगाउँ पस्न थालेका हुन् । सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले औपचारिकरुपमा आजदेखि घरदैलो कार्यक्रम सुरु गर्दै हुनुहुन्छ । कांग्रेस चितवनका सचिव ध्रुव […]

बैशाख १० उपनिर्वाचन : आजदेखि आचारसंहिता लागू हुँदै

काठमाडौं । आगामी बैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको लागि आजबाट आचारसंहिता लागू हुँदैछ । चितवन, बारा र तनहुँ जिल्लाभर निर्वाचन सम्पन्न नभएसम्मका लागि आचारसंहिता लागू हुने भएको हो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बिहीबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन आयोले […]

कोसी र गण्डकी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

विराटनगर । देशमा हाल स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव छ । अहिले देशका पहाडी भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भागमा मौसम सामान्यतः सफा रहेको छ । आज दिउँसो देशको पहाडी भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोसी र गण्डकी प्रदेशको […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.