Live
| मंगलबार, भदौ १५, २०८३
EN
arya newro
BiraKhabar
ब्रेकिङ्ग न्यूज

काँकडभिट्टा नाकाबाट सुन र विदेशी मुद्रा बरामद, एक भारतीय नागरिक पक्राउ

2026 May 19 3:06 PM 98

विज्ञापन

Birat Cancer Hospital
काँकडभिट्टा नाकाबाट सुन र विदेशी मुद्रा बरामद, एक भारतीय नागरिक पक्राउ

विराटनगर । पूर्वी नाका काँकडभिट्टाबाट ठूलो परिमाणमा सुन र विदेशी मुद्रा बरामद भएको छ। सशस्त्र प्रहरी बल र मेची भन्सार कार्यालयको संयुक्त टोलीले भारतबाट नेपाल ल्याइँदै गरेको सुन तथा रकमसहित एक जनालाई नियन्त्रणमा लिएको हो।

सोमबार साँझ जाँचका क्रममा २४ क्यारेट ९९९.९ प्योरिटीको ५७० ग्राम सुन बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद सुनको बजार मूल्य करिब १ करोड ५५ लाख रुपैयाँभन्दा बढी पर्ने बताइएको छ।

घटनामा संलग्न रहेको आरोपमा भारतको कोलकाता निवासी ३९ वर्षीय परम पाठक पक्राउ परेका छन्। उनको साथबाट २० हजार अमेरिकी डलर र ८४ हजार ५ सय ७० भारतीय रुपैयाँसमेत बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बरामद अमेरिकी डलरको नेपाली मूल्य करिब २० लाख ६४ हजार रुपैयाँ बराबर छ। सुन र विदेशी मुद्रासँगै पाठकको साथबाट सवारी चालक अनुमतिपत्र, आधार कार्ड, विभिन्न बैंकका कागजात, सिमकार्ड, मोबाइल फोन र चेकसमेत नियन्त्रणमा लिइएको छ।

बरामद सामग्री र पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरी बल काँकडभिट्टाका डीएसपी विकास थापाले जानकारी दिएका छन्।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न