Live
| मंगलबार, साउन २६, २०८३
EN
arya newro
BiraKhabar
फल्यास न्यूज, मोफसल, स्वास्थ्य

न्युरो अस्पताल बिराटनगरद्धारा बिश्व छारे रोगबारे जनचेतना रुयाली सम्पन्न

2026 May 11 2:56 PM 232

विज्ञापन

Birat Cancer Hospital
न्युरो अस्पताल बिराटनगरद्धारा बिश्व छारे रोगबारे जनचेतना रुयाली सम्पन्न

बिराटनगर ।  न्युरो कार्डियो एण्ड मल्टिस्पेशियलिटी हस्पिटलले विश्वभर मार्च २६ का दिन मनाइने 'पर्पल डे' --विश्व छारे रोग सचेतना दिवसको अवसरमा एक भव्य जनचेतनामूलक र्‍याली सम्पन्न गरेको छ।

अस्पतालका अध्यक्ष एवं वरिष्ठ न्युरोलोजिस्ट डा. वीरेन्द्र कुमार विष्ट, अपरेसनल डाइरेक्टर राजेश भट्टराई र वरिष्ठ न्युरोलोजिस्ट डा. सुनन्द पौडेलको विशेष नेतृत्वमा सम्पन्न यस र्‍यालीमा ३०० भन्दा बढी डाक्टर, कर्मचारी र न्यूरो हेल्थ कलेजका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रह्यो। बैजनी रङको टी-सर्ट र सचेतनामूलक प्लेकार्डसहित बिराटनगरका बिभिन्न चोक र बजार परिक्रमा समेत गरेको थियो ।  समाजमा छारे रोगबारे व्याप्त भ्रम र अन्धविश्वासलाई चिर्नु नै यस र्‍यालीको मुख्य उद्देश्य रहेको अस्पतालका अपरेसनल डाइरेक्टर राजेश भट्टराईले बताउनु भयो ।  छारे रोग उपचार सम्भव भएको मष्तिष्कको एक अवस्था हो।

छारे रोग भएका व्यक्तिहरूलाई माया र सम्मान गरौँ। भन्ने जस्ता नारा र स्लोगान भएको प्लेकार्डले समाज परिबर्तनको लागि रोल खेल्ने काम गर्ने अस्पतालका अपरेसनल डाइरेक्टर राजेश भट्टराईले बताउनु भयो । 

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13

वेब स्टोरिज

छुटाउनुभयो कि ?

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेजमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेजमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

आजको विदेशी मुद्राको विनिमयदर

आजको विदेशी मुद्राको विनिमयदर

मनसुन कमजोर, तराईमा तातो लहरको सम्भावना

मनसुन कमजोर, तराईमा तातो लहरको सम्भावना