Live
| सोमबार, बैशाख २१, २०८३
EN
arya newro
BiraKhabar
फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, विकास संचार

विराटनगरको अरनिको कलेजलाई राष्ट्रिय शिक्षा सेवाबाट सम्मानित

2026 May 4 2:38 PM 92

विज्ञापन

Biratkhavar
विराटनगरको अरनिको कलेजलाई राष्ट्रिय शिक्षा सेवाबाट सम्मानित

बिराटनगर ।  फोकस नेपाल संस्थाले कोशी प्रदेशको उत्कृष्ट बिद्यालय अरनिको कलेजलाई शिक्षा सेवा सम्मान २०८३ बाट सम्मान गरेको छ ।

विराटनगरको अरनिको कलेज ‘राष्ट्रिय शिक्षा सम्मान २०८३’ बाट फोकस नेपाल संस्थाल सम्मानित गरेको हो ।

काठमाण्डौको फोकस नेपाल संस्थाले देशैभरका माध्यमिक विद्यालयहरूमध्येबाट उत्कृष्ट नतिजा र शैक्षिक योगदानका आधारमा अरनिकोलाई सम्मान प्रदान गरेको हो ।काठमाण्डौमा आयोजित एक विशेष समारोहका बीच राष्ट्रियसभाकी उपाध्यक्ष लिलाकुमारी भण्डारी र फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलले अरनिको माविका प्राचार्य राजेश कार्कीलाई उक्त सम्मान पत्र प्रदान गरे ।

विज्ञापन

Biratnagar Nagarpalika

ट्रेन्डिङ

1

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
2

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
3

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
4

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
5

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
6

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
7

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
8

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6
9

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?

एनआईसी एशिया बैंक द्वारा कैलालीको सरस्वती  स्कुललाई खानेपानी ट्यांकी र पम्प सहयोग

एनआईसी एशिया बैंक द्वारा कैलालीको सरस्वती स्कुललाई खानेपानी ट्यांकी र पम्प सहयोग

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

हङकङमा  प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज  पत्रकार कार्की सम्मानित

हङकङमा प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज पत्रकार कार्की सम्मानित

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै  सहारा

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै सहारा

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक