Live
| बुधबार, जेठ ६, २०८३
EN
arya newro
BiraKhabar
ट्रेन्डिङ समाचार, फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, राजनीति

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

2026 Apr 13 6:55 PM 187

विज्ञापन

Birat Cancer Hospital
ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

काठमाडौ ।  एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पत्थरीसम्बन्धी शल्यक्रिया सफल भएको छ ।

त्रिवि शिक्षण अस्पतालमा ओलीको शल्यक्रिया सफल भएको सचिवालयले जानकारी दिएको छ । शल्यक्रियामा संलग्न चिकित्सकका अनुसार शल्यक्रिया सकिएसँगै ओलीलाई आईसीयूमा सारिएको छ । पित्तथैलीमा रहेको ढुंगा २२ एमएमको रहेको चिकित्सकहरूले बताएका छन् ।

डा. पलेस्वाँ जोशी लाखे नेतृत्वको टोलीले ओलीको शल्यक्रिया गरेर पित्तथैलीमा रहेको ढुंगा निकालेको हो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

एमालेले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी सदस्यता दिने निर्णय गर्‍यो

एमालेले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी सदस्यता दिने निर्णय गर्‍यो

काँकडभिट्टा नाकाबाट सुन र विदेशी मुद्रा बरामद, एक भारतीय नागरिक पक्राउ

काँकडभिट्टा नाकाबाट सुन र विदेशी मुद्रा बरामद, एक भारतीय नागरिक पक्राउ

मन्त्रालयको संख्या घटाउने निर्णय सकारात्मक, तर नाम र संरचनामा स्थायित्व आवश्यक

मन्त्रालयको संख्या घटाउने निर्णय सकारात्मक, तर नाम र संरचनामा स्थायित्व आवश्यक

बिराट मेडिकल कलेजमा यूरोलोजी, एन्ड्रोलोजी एण्ड रेनल ट्रान्सप्लान्टको छुट्टै वार्ड सञ्चालनमा

बिराट मेडिकल कलेजमा यूरोलोजी, एन्ड्रोलोजी एण्ड रेनल ट्रान्सप्लान्टको छुट्टै वार्ड सञ्चालनमा

बिराट मेडिकल कलेजमा न्युरो मेडिसिन र न्यूरो सर्जरीका लागि अत्याधुनिक छुट्टै वार्ड तथा एचडीयू सञ्चालनमा

बिराट मेडिकल कलेजमा न्युरो मेडिसिन र न्यूरो सर्जरीका लागि अत्याधुनिक छुट्टै वार्ड तथा एचडीयू सञ्चालनमा

बीआईएस लाइसेन्समा ढिलाइले नेपाली निर्यात प्रभावित, कूटनीतिक पहल गर्न मोरङ उद्योग व्यापार संघको माग

बीआईएस लाइसेन्समा ढिलाइले नेपाली निर्यात प्रभावित, कूटनीतिक पहल गर्न मोरङ उद्योग व्यापार संघको माग

मोरङमा सडक सुरक्षा अभियान तीव्र, विभिन्न स्थानमा जेब्रा क्रसिङ निर्माण

मोरङमा सडक सुरक्षा अभियान तीव्र, विभिन्न स्थानमा जेब्रा क्रसिङ निर्माण

प्रतिनिधिसभा बैठकमा ६ कार्यसूची, नीति तथा कार्यक्रममाथि छलफल हुने

प्रतिनिधिसभा बैठकमा ६ कार्यसूची, नीति तथा कार्यक्रममाथि छलफल हुने