Live
| बुधबार, जेठ ६, २०८३
EN
arya newro
BiraKhabar
ब्रेकिङ्ग न्यूज, राजनीति

कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ

2026 Mar 29 3:04 PM 98

विज्ञापन

Birat Cancer Hospital
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ

१५ चैत, विराटनगर । नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन्। स्रोतका अनुसार उनीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेका बेला पक्राउ गरिएको हो।

खड्का लैनचौरस्थित स्काउटको जग्गासम्बन्धी विवादमा समेत जोडिएका छन्। जेनजी आन्दोलनका क्रममा उनको निवासमा आगजनी हुँदा पैसा उडेको दाबी गरिएको एउटा भिडियो सार्वजनिक भएपछि उनीमाथि थप चासो बढेको थियो। सोही विषयलाई लिएर पनि अनुसन्धान भइरहेको बताइएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) स्रोतले पूर्वमन्त्री खड्का पक्राउ परेको पुष्टि गरेको छ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

एमालेले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी सदस्यता दिने निर्णय गर्‍यो

एमालेले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी सदस्यता दिने निर्णय गर्‍यो

काँकडभिट्टा नाकाबाट सुन र विदेशी मुद्रा बरामद, एक भारतीय नागरिक पक्राउ

काँकडभिट्टा नाकाबाट सुन र विदेशी मुद्रा बरामद, एक भारतीय नागरिक पक्राउ

मन्त्रालयको संख्या घटाउने निर्णय सकारात्मक, तर नाम र संरचनामा स्थायित्व आवश्यक

मन्त्रालयको संख्या घटाउने निर्णय सकारात्मक, तर नाम र संरचनामा स्थायित्व आवश्यक

बिराट मेडिकल कलेजमा यूरोलोजी, एन्ड्रोलोजी एण्ड रेनल ट्रान्सप्लान्टको छुट्टै वार्ड सञ्चालनमा

बिराट मेडिकल कलेजमा यूरोलोजी, एन्ड्रोलोजी एण्ड रेनल ट्रान्सप्लान्टको छुट्टै वार्ड सञ्चालनमा

बिराट मेडिकल कलेजमा न्युरो मेडिसिन र न्यूरो सर्जरीका लागि अत्याधुनिक छुट्टै वार्ड तथा एचडीयू सञ्चालनमा

बिराट मेडिकल कलेजमा न्युरो मेडिसिन र न्यूरो सर्जरीका लागि अत्याधुनिक छुट्टै वार्ड तथा एचडीयू सञ्चालनमा

बीआईएस लाइसेन्समा ढिलाइले नेपाली निर्यात प्रभावित, कूटनीतिक पहल गर्न मोरङ उद्योग व्यापार संघको माग

बीआईएस लाइसेन्समा ढिलाइले नेपाली निर्यात प्रभावित, कूटनीतिक पहल गर्न मोरङ उद्योग व्यापार संघको माग

मोरङमा सडक सुरक्षा अभियान तीव्र, विभिन्न स्थानमा जेब्रा क्रसिङ निर्माण

मोरङमा सडक सुरक्षा अभियान तीव्र, विभिन्न स्थानमा जेब्रा क्रसिङ निर्माण

प्रतिनिधिसभा बैठकमा ६ कार्यसूची, नीति तथा कार्यक्रममाथि छलफल हुने

प्रतिनिधिसभा बैठकमा ६ कार्यसूची, नीति तथा कार्यक्रममाथि छलफल हुने