Live
| शनिबार, असार २६, २०८३
EN
arya newro
BiraKhabar
ब्रेकिङ्ग न्यूज, राजनीति

सोविता गौतमलाई कानुन मन्त्रालयको जिम्मेवारी

2026 Mar 27 5:05 PM 220

विज्ञापन

Birat Cancer Hospital
सोविता गौतमलाई कानुन मन्त्रालयको जिम्मेवारी
संक्षेपमा
  • १. प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् विस्तार गर्दै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय सोविता गौतमलाई दिएका छन्।
  • २. गृह, परराष्ट्र, ऊर्जा, उद्योग र सामान्य प्रशासन मन्त्रालयका जिम्मेवारी पनि टुंगो लगाइएको छ।
  • ३. नयाँ सरकार गठनसँगै बालेन शाहले आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्।

१३ चैत, काठमाडौं । प्रधानमन्त्री नियुक्त भएका बालेन शाहले मन्त्रिपरिषद् विस्तारको तयारी गर्दै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सोविता गौतमलाई दिएका छन्।

नयाँ सरकार गठनसँगै प्रधानमन्त्री शाहले मन्त्रीहरूको नाम टुंगो लगाएका छन्। सोही अनुसार कानुन मन्त्रालयको जिम्मेवारी गौतमलाई दिइएको हो।

त्यस्तै, गृह मन्त्रालयको जिम्मेवारी सुधन गुरुङले पाउने भएका छन् भने परराष्ट्र मन्त्रालय शिशिर खनाललाई दिइएको छ। ऊर्जा मन्त्रालयमा विराजभक्त श्रेष्ठ, उद्योग मन्त्रालयमा अमरेश कुमार सिंह र सामान्य प्रशासन मन्त्रालयमा प्रतिभा रावलको नाम निश्चित गरिएको छ।

प्रधानमन्त्री शाहले आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। नयाँ सरकारको प्रारम्भिक स्वरूप सार्वजनिक भएसँगै थप मन्त्रालय र जिम्मेवारीबारे पनि क्रमशः टुंगो लाग्ने अपेक्षा गरिएको छ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
2

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?