Live
| शनिबार, असोज ३०, २०८३
EN
arya newro
BiraKhabar
ब्रेकिङ्ग न्यूज, राजनीति, समाचार

सुनसरी ३ का बासिन्दा भन्छन ः “नयाँ पुराना कसैको भर छैन, भगबती चौधरीमा बिश्बास छ ”

2026 Feb 28 3:33 PM 211

विज्ञापन

Birat Cancer Hospital
सुनसरी ३ का बासिन्दा भन्छन ः  “नयाँ पुराना कसैको भर छैन, भगबती चौधरीमा बिश्बास छ ”

 बिराटनगर । सुनसरी क्षेत्र नम्बर ३ का बासिन्दाले नयाँ तथा पुरानोका भर नभएको तर भगबती चौधरीमा बिश्बास भएको जनाएका छन ।सुनसरी क्षेत्र नम्बर ३ बर्जुकी लक्ष्मी बुढाथोकीले भन्नुभयो “आफनो मान्छे आफनै हुन्छ, हामी छातीमा हात राखेर भन्छौ दिदीलाई जसरी पनि जिताएर पठाँउछौ” । 

 भगबती चौधरीले गर्नुभएको योगदानका कारण सुनसरी ३ बासिन्दाले उहाँप्रति भरोषा राखेका हुन । बुढाथोकी भन्नुहुन्छ “बाढी पीडित मा दिदी आउनुभयो,पटक पटक घटना हुदाँ दिदी आउनुहुन्छ, एक कल फोन गर्दा दिदी आउनुहुन्छ । अहिले सम्म अरु को नेता आएका छन ?” चुनाबका बेला आएर ठूल्ठूला आश्वासन दिने तर चुनाब पछि वास्तै नगर्ने भनेर नेताहरुलाई जनताले गुनासो गरिहदा भगबती चौधरीलाई भने स्थानीयले सधैभरी सँगै रहने नेता भनेर यस्तो बिश्वास देखाइरहेका छन ।

गढी १का आशाराम चौधरी भन्नुहुन्छ “नयाँ भन्छ नयाँ के हो के हो थाहा पनि छैन बिश्बास पनि छैन । भगबती चौधरीआइकन बिकासमा धेरै परिवर्तन,सडकभयो,बाटोभयो अरु अरु बिकास पनि हुन्छ भगबती चौधरीमा बिश्बास छ । ”

केही दिन अघि मात्र तीनसय जना जेनजी युबा भगबती चौधरी प्रति भरोषा गर्दै नेकपा एमाले प्रबेश गरे । उनीहरुको भनाई छ “ युबाको भाबना बुझने भगबती चौधरीनै हो त्यसैले उहाँलाई जीताउन हामी एमालेमा लाग्यौ ।”

सुनसरी दुहबीका जेन्जी मोहम्मद रजाउद्धिन भन्नुहुन्छ “भगबती चौधरी दिनरात सुनसरी ३ का लागि खटेको देखेको छु,हामी अरु सोच्न सक्दैनौ ।”

भगबती चौधरी दिनरात जनताको लागि खटेको देखेका जनता अरु पार्टी त्यागेर एमालेमा आउने क्रम पनि बढेको छ । सुनसरी बर्जु १ की सिता कुमारी मेहता नेपाली काँग्रेस बाट एमाले प्रबेश गर्नुभयो । जेन्जी उमेर समूहकी मेहता भन्नुहुन्छ “भगबती दिदी सबैका कुरा सुन्नुहुन्छ महिलाका लागि धेरै लडनुभएको छ । उहाँ गरिब बिपन्न बर्गको हितका लागि गरेका कामले मलाई उहाँकै नेतृत्वमा अघि बढन मन लाग्यो ।” 

गढी १ का नेपाली काँग्रेस टोल कमिटी सभापति तथा प्रचार प्रमुख जियाउल हक दुईदर्जन युबा एमाले प्रबेश गरे । जियाउल हक भन्नुहुन्छ “काम गर्ने भगबती दिदी हो अरु त नामका लागि मात्रै हुन ।”

सुनसरी दुहबी ३ का ७२ जना मुस्लिम समूदायका ब्यक्ति एमाले प्रबेश गर्दै भगबती चौधरी जिताउ अभियानमा लामबद्ध भएका छन ।

यसअघि ०७९को चुनाबमा नेपाली काँग्रेसका नेता बिजय गच्छदारलाई ५हजार १८८ मतले हराएर भगबती चौधरी बिजयी हुनुभएको थियो । https://youtube.com/shorts/D882QGO9vuY

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला