Live
| शनिबार, साउन २, २०८३
EN
arya newro
BiraKhabar
ब्रेकिङ्ग न्यूज

काठमाडौं । रंगहरूको पर्व फागु अर्थात् होली आज (मंगलबार)बाट औपचारिक रूपमा सुरु भएको छ।

2026 Feb 24 12:16 PM 95

विज्ञापन

Birat Cancer Hospital
काठमाडौं । रंगहरूको पर्व फागु अर्थात् होली आज (मंगलबार)बाट औपचारिक रूपमा सुरु भएको छ।

काठमाडौंको वसन्तपुरस्थित हनुमानढोकामा तीन खण्डे चीर ठड्याइएपछि यस वर्षको होली पर्व उपत्यकासहित देशभर प्रारम्भ भएको हो।

आज बिहान ७ः१३ बजेको शुभ साइतमा बाजागाजासहित रंगीचंगी ध्वजा–पताकाले सजाएर तीन छत्रे होलीको चीर स्थापना गरिएको हो। फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमासम्म होली पर्व मनाउने परम्परा रहेको छ।

यस वर्ष होलीको मुख्य दिन फागुन १८ र १९ गते परेको छ।

फागुन १८ गते हिमाली तथा पहाडी जिल्लामा र १९ गते तराईका जिल्लामा सार्वजनिक बिदा दिइने व्यवस्था गरिएको छ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?