Live
| शनिबार, बैशाख १२, २०८३
EN
arya newro
BiraKhabar
समाचार

कुनैपनि हालतमा निर्वाचन गराइन्छ : प्रधानमन्त्री

2016 Dec 22 6:59 PM 36

विज्ञापन

Biratkhavar
कुनैपनि हालतमा निर्वाचन गराइन्छ : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक मतभेद थाती राखेर निर्वाचनमा सहभागी हुन सबै राजनीतिक दलहरुलाई आह्वान गरेका छन् ।

दिवंगत पत्रकारहरुको स्मृतिमा प्रेस काउन्सिलको कार्यालय परिसर, काठमाडौंमा निर्मित पत्रकार स्मृतिस्तम्भको मंगलबार अनावरण गर्दै प्रधानमन्त्री दाहालले संविधान कार्यान्वयनका लागि निर्वाचन अनिवार्य भएकाले सरकारले घोषणा गरेको निर्वाचनमा सहभागी हुन आह्वान गरे ।
    उनले सहमति, सहकार्य र एकताबाटै निर्वाचन सम्पन्न गर्नुपर्ने आवश्यकता रहेको बताए । निकै अप्ठ्यारो परिस्थितिमा स्थानीय तहको निर्वाचनको मिति घोषणा सरकारले गरेको भन्दै प्रधानमन्त्री दाहालले कुनैपनि हालतमा निर्वाचन गराइ छाड्ने प्रतिबद्धता व्यक्त गरे । प्रधानमन्त्री दाहालले संविधान कार्यान्वयनको चरण सुरु भइसकेको र आवधिक निर्वाचनलेमात्र लोकतन्त्र संस्थागत हुने दाबी गरे । उनले केही तत्व धमिलो पानीमा माछा मार्ने षड्यन्त्रमा लागेको भएपनि उनीहरुको अभिष्ट पूरा नहुने बताए । मधेसी मोर्चालाई पनि निर्वाचनमा सहमत गराउन संविधान संशोधन प्रक्रियालाई अघि बढाइने उनको भनाइ थियो ।
 
विज्ञापन

Biratnagar Nagarpalika

ट्रेन्डिङ

1

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
2

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
3

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
4

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
5

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
6

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
7

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6
8

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
9

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

हङकङमा  प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज  पत्रकार कार्की सम्मानित

हङकङमा प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज पत्रकार कार्की सम्मानित

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै  सहारा

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै सहारा

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु