Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

बिराटनगरको बिकास निमार्णले गति लिदै

2016 Dec 29 6:44 AM 86

विज्ञापन

Birat Cancer Hospital
बिराटनगरको बिकास निमार्णले गति लिदै
बिराटनगर उपमहानगरपालिकाले बिराटनगर बजारमा भैरहेको बिकासका कामलाई तिव्ररुपमा अगाडि बढाएको छ । धुलो र धुवाले आक्रान्त बनेका नगरबासीहरुले केही राहतको महसुस गरेका छन् । २२ वडा  रहेको यस नगरका सबै वार्डमा सडक भत्केको छ । सुस्तरुपमा निर्माण कार्यलाई अगाडि बढाएको नगरपालिकाले ठेकदारलाई बोलाएर कामलाई छिटो सक्न निर्देशन दिए पछि कामले गति लिएको बिराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत दिपक कोइरालाले बताउनु भयो । बिराटनगर बस पार्कको काम तिब्र भएको छ । बसपार्कलाई शिक्षा कार्यालय मोरगंको पश्चिममा रहेको फराकिलो जग्गा लिजमा लिएर सारिएको छ भने मेन सडकमा सबै निकाय संग समन्वय गरेर काम अघि बढेको छ । सहरी विकासमा आर्थिक, सामाजिक ,राजनैतिक तत्वले प्रभाव बनाएको हुन्छ । सबैको तालमेल मिलेमा मात्र बिकास हुन्छ नत्र यो सम्भव हुदैन् । सबै ठाउमा राजनैतिकले विकासको कामलाई अबरुद्ध गरेको छ । बिराटनगर पनि यो समस्याबाट पछि परेको छैन् । सबैको सहयोग भएमा हामी समयमा सबै काम सम्पन्न गर्ने अठोट कार्यकारी अधिकृत कोइरालाको दाबी छ । पुर्वाधार विकासको सवालमा ए.डि.वि. सहयोगमा नाला, सडकको निर्माणको कार्यलाई अगाडी बढी सकेको छ । फोहोरमैला व्यवस्थापनको जिम्मा वेस्ट मेनेजमेन्ट ग्रुप सँग साझेदारी गरी कामलाई अगाडि बढाएको छ । सफा र स्वच्छ राख्न फोहोरमैलालाई समयमा नै उठाई सक्नु पर्ने छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?