Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

पूर्वाञ्चल बिश्वबिद्यालयको २३ औं वार्षिकोत्सव सम्पन्न

2017 Jan 8 9:32 AM 62

विज्ञापन

Birat Cancer Hospital
बिराटनगर । पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा.घनेश्यामलाल दासले बिग्रेको छबिलाई सर्पान बिश्वबिद्यालय लागि परेको बताउनु भयो । बिश्वबिद्यालयको २३ औं वार्षिकोत्सबका अबसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपकुलपति दासले परीक्षा प्रणालीलाई नियमित गर्ने, गोठगाउमा बिएसी.एजी. कक्षा सन्चालन गर्ने, बनारस हिन्दु बिश्वबिद्यालय संग आयोएम गरी सहकार्य गर्ने जस्ता बिभिन्न कार्ययोजना ल्याई बिश्वबिद्यालयलाई राम्रो र हाम्रो बनाउन लागि बताउनु भयो । बिश्वबिद्यालयको २३ औं वार्षिकोत्सबका अबसरमा सांसद आनन्दप्रसाद ढुङ्गाना लगायत अन्य समाजसेवी, बिश्वबिद्यालयको सहयोगमा पि.एच.डी. गर्ने शिक्षकहरु लगायत बिश्वबिद्यालयका समन्वय महाशाखा प्रमुख राजेश झालाई सम्मान गरेको छ । माननीय सांसद आनन्दप्रसाद ढुङ्गाना तत्कालीन वनमन्त्री भएको बेलामा मोरङको गोठगाउँमा आठ सय पाँच बिघा बन क्षेत्रको जग्गा विश्वविद्यालयलाई दिएको भन्दै विश्वविद्यालयले ढुङ्गानालाई सम्मान गरेको हो । सरकारले दिएको आठ सय पाँच बिघा क्षेत्रमा विश्वविद्यालयले बिभिन्न भौतिक संरचना निर्माणका काम गरिरहेको जनाएको छ । अहिले त्यो क्षेत्रमा पूर्वाञ्चल विश्वविद्यालयले मेडिकल कलेज सञ्चालन गर्दैछ । वार्षिकोत्सबका अबसरमा आयोजित विभिन्न खेलकुद प्रतियोगिताका बिजेता कर्मचारी तथा शिक्षकलाई पुरस्कार बितरण गरिएको छ । विभिन्न विश्वविद्यालयबाट विद्यावारिधीको उपाधि प्राप्त गर्ने आफ्ना ११ जना प्राध्यापकलाई विश्वविद्यालयले सम्मान गरेको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?