Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

पत्रकार पोखरेल पुरस्कृत

2017 Jan 17 7:24 AM 69

विज्ञापन

Birat Cancer Hospital
पत्रकार पोखरेल पुरस्कृत

उर्लाबारी, मोरङ । पत्रकार गोविन्द पोख्रेल पुरस्कृत भएका छन् । उर्लाबारी नगरपालिकाले प्रदान गर्ने ७ हजार ५ सय राशीको क्रियाशील पत्रकारिता पुरस्कारबाट पोख्रेल सोमबार पुरस्कृत भएका हुन् । उर्लाबारी नगरपालिकाले आयोजना गरेको नीति तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममामा पोख्रेललाई संघीय मामिला तथा स्थानीयविकास राज्यमन्त्री श्रीप्रसाद जबेगूले दोसाल्ला ओढाई नगद र प्रमाण–पत्र सहित पुरस्कृत गरे । उर्लाबारीलाई कार्मथलो बनाई पोख्रेल तीन वर्षदेखि पत्रकारितामा  क्रियाशील छन् । वातवरण,सुरक्षा र स्वास्थ्यमा केन्द्रित भएर पोख्रेलले कलम चलाउदै आएका छन् । सोही कार्यक्रममा उर्लाबारीका पत्रकार मदनबाबू प्रसाईलाई विकास पत्रकारिता पुरस्कारबाट नगरपालिकाले पुरस्कृत गरेको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?