मोरङ । सूचना तथा सञ्चारमन्त्री सुरेन्दकुमार कार्कीले स्थानीय निर्वाचन आउँदो जेठ महिनामा हुने बताएका छन् । विराटनगर विमानस्थलमा स्थानीय पत्रकारहरु संग कुरा गर्दै सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले दलहरूबीच आपसी सहमति भएपछि निर्वाचनको मिति तोकिने जानकारी गराए । मुलुकको संविधान प्रजातान्त्रिक र प्रगतिशील रहेको बताउदै उनले मधेसको माग एकै पटकमा पूरा हुन नसक्ने स्पष्ट पारे । मधेशी दलले पटक पटक बिभिन्न माग तेस्यार्दा उनीहरुले उठाएका माग एकै पटक पुरा हुन सक्दैन तर केही माग भने पुरा गर्ने पर्छ । स्थानीय निकायको निर्वाचन तहगत आधारमा हुने कि नहुने भन्ने सन्चारकर्मीहरुको प्रश्नमा प्रवक्ता कार्कीले निर्वाचन हुनु आवश्यक रहेको र स्थानीय तहलाई सबैभन्दा शक्तिशाली बनाइने बताए । उनले विधेयकका सम्बन्धमा संसदीय अभ्यासमा एमाले पार्टी आउनु सकारात्मक पक्ष रहेको धारणा प्रकट गरे । एमाले बिना संशोधनमा रहेको बिद्येयक पारित गर्दा देश दुर्घटनामा जाने संकेत माथि प्रश्न खडा गरे । तसर्थ एमालेलाई समेत सगै राखेर उनीहरुको सहमति पछि मात्र संशोधन गर्नु पर्नेमा दलहरुलागि पर्नु पर्ने प्रबक्ता मन्त्रि कार्कीले बताए ।
स्थानीय तहको चुनाव जेठमा हुने
ट्रेन्डिङ
समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत
Mar 10जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली
Mar 2चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक
Mar 9रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद
Mar 2बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता
Nov 13मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा
Mar 4निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता
Mar 6💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)
Mar 1पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार
Mar 1
