Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

महन्थ ठाकुरले सम्धीलाई महामन्त्रिमा नियुक्ति

2017 Jan 21 8:09 AM 55

विज्ञापन

Birat Cancer Hospital
महन्थ ठाकुरले सम्धीलाई महामन्त्रिमा नियुक्ति
बिराटनगर । तराईं मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफनै सम्धीलाई महामन्त्रिमा नियुक्ति गरेका छन् । अध्यक्ष ठाकुरले नवलपरासी रामग्राम महाधिवेशनबाट पारित विधानविपरीत सम्धी तथा पूर्वमन्त्री उमाकान्त झालाई महामन्त्रीमा नियुक्त गरेका छन् । यसअघि राजनीतिमा संलग्न नै नभएकी सम्धिनी इन्दिरा झालाई सांसद समेत बनाएका थिए । आफनो पारिबारिक मोहमा रमाउने ठाकुरले आफना कार्याकर्ता तथा समर्थकहरुको आलोचनालाई समेत वास्ता गरेका छैन् । जसरी भए पनि आफना घरका सदस्यले पद पाउनु पर्नेमा अध्यक्ष ठाकुरले जोड दिदै आएका छन् । अध्यक्ष ठाकुरले सम्धी झालाई शुक्रबार कार्यसम्पादन समितिको वैठकबाट पार्टी महामन्त्री नियुक्त गरेका हुन् । अध्यक्ष ठाकुरकी छोरीको विवाह केही वर्षपहिले झाका छोरासँग भएको थियो । झासँगै महामन्त्रीमा विजय सिंह, चन्दा चौधरी र जितेन्द्र सिंह तथा सहमहामन्त्रीमा सुरेन्द्र झा, असिममियाँ अन्सारी र राम प्रवेश वैठा थपिएका छन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?