Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

जिल्लामा गुटउपगुटको अन्त्य हुने– अध्यक्ष ढकाल

2017 Jan 30 8:44 PM 58

विज्ञापन

Birat Cancer Hospital

मोरङ । नेकपा एमाले मोरङका अध्यक्ष विनोद ढकालले जिल्लामा अब गुटउपगुटको गन्ध पनि नहुने र सबैलाई मिलाएर पार्टी अगाडि बढ्ने बताउनु भएको छ । जिल्लाको पथरीशनिश्चरेमा आयोजित २ नम्बर क्षेत्रीय कमिटीले नवनिर्वा्चित जिल्ला कमिटीका पदाधिकारीलाई वधाइ ज्ञापनसहित राखेको २२ औं बैठकमा बोल्दै ढकालले सो कुरा बताउनु भएको हो । निर्बाचित भएपछि कार्यक्रममा पहिलो पटक पुगेका अध्यक्ष ढकालले सो कुरा बताउदै अब आफनो कार्यकालमा यस्ता अन्तरबिरोधको स्वरहरु सुन्न नपर्ने गरी सबैलाई समेटने फरमेट बनाएकोले सबै भन्दा पहिले यस कार्यमा लाग्ने बताउनु भयो । कार्यक्रममा बोल्ने वक्ताहरुले पार्टी्भित्रको अन्तरविरोधको कुरा उठाएपछि उहाँले एमालेको सम्पन्न आठौं जिल्ला अधिवेशनमा भएका प्यानलगत अन्तरविरोधलाई अन्त्य गरेर पार्टीलाई सुढृढ बनाउने कुरामा आफू लाग्ने प्रतिवद्धता व्यक्त गरे ।

अगामी माघ २३ मा नयाँ कमिटीको पहिलो बैठक बसी विभिन्न विषयमा छलफल गरी साझा नीति तय गर्ने समेत जनाउन भएको छ । सो अवसरमा जिल्ला अध्यक्ष ढकाल, उपाध्यक्ष रामलाल साह, सचिव ऋषिकेश पोखरेल, उपसचिव धना तामांगसहितका पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?