Live
| शनिबार, बैशाख १२, २०८३
EN
arya newro
BiraKhabar
समाचार

पूर्वाञ्चल बिश्वबिद्यालयको आठौ दिक्षान्त समारोह आगामी फाल्गुन २२ गते

2017 Feb 5 2:13 PM 30

विज्ञापन

Biratkhavar
पूर्वाञ्चल बिश्वबिद्यालयको आठौ दिक्षान्त समारोह आगामी फाल्गुन २२ गते

बिराटनगर । पूर्वाञ्चल बिश्वबिद्यालय केन्द्रिय कार्यालय बिराटनगरले आठौ दिक्षान्त समारोह आगामी फाल्गुन २२ गते गर्ने तालिका सार्बजनिक गरेको छ । पूर्वाञ्चल बिश्वबिद्यालयका परिक्षा नियन्त्रक मोहन बहादुर बस्नेतले बिश्वबिद्यालयले आठौ दिक्षान्त समारोह भब्य र सब्य रुपमा गर्ने निधो गरेको छ यसका लागि पुरै परिक्षा नियन्त्रक कार्यालयले लागि परेको बताउनु भयो । परिक्षा नियन्त्रक बस्नेतले भन्नु भयो– बिद्यार्थीहरुले लाउने ग्राउन र ड््रेस गत बर्षहरुमा अरु बिश्वबिद्यालयबाट ल्याएर बिद्यार्थीहरुलाई दिने गरको थियौ तर यस बर्ष देखि आफै यस बिश्वबिद्यालयबाट उत्पादन गर्ने तयारी गरेका छौ । दिक्षान्त समारोहमा आबश्यक पर्ने सबै सम्पुर्ण सामान तयारी गर्ने र बिद्यार्थीहरुको लागि ड्र्र्ेस लिष्ट, ग्राउन, स्र्काप, टोपी, हयाट ब्यबस्था गर्नु पर्ने भएकोले यस तर्फ परिक्षा नियन्त्रण कार्यालय लागि रहेको बताउनु भयो । दुई बर्ष पछि हुदै गरेको यो दिक्षान्त समारोहमा ९ देखि १० हजार बिद्यार्थीहरु सामेल हुनेछन् । पूर्वाञ्चल बिश्वबिद्यालयले दिक्षान्त समारोहलाई कन्भोकेशन सर्टिफिकेट उपलब्ध गराउने हुदां यो ओरिजनल सर्टिफिकेट तर साच्चै भन्ने हो भने बिश्वबिद्यालयले बिद्यार्थीहरुलाई दिने अवार्ड हो । अब तिमी बिद्यार्थी यस बिश्वबिद्यालयबाट दिक्षित भयौ भनेर अवार्ड गरेको हो । यो संसार भरिको नियम पनि यही छ । परिक्षा नियन्त्रण कार्यालयले यस्को सम्पुर्ण ब्यबस्थापन गरिदिन्छ भने दिक्षान्त समारोहको कार्यक्रम सन्चालन भने बिश्वबिद्यालय आफै गर्ने परिक्षा नियन्त्रक बस्नेतले बताउनु भयो । पूर्वाञ्चल बिश्वबिद्यालयले समयमा नै परिक्षा गर्दछ, जति बर्षको लागि एडमिसन भएको हो, जति बर्षको कोर्षको अबधि हो, त्यति बर्ष भित्र परिक्षा लिएर रिजल्ड समेत प्रकासित गरी सक्ने तालिका बनाएको छ । त्यति बर्ष भित्र सबै सकिने छ । सम्पुर्ण अबिभावकहरु, बिद्यार्थीहरु ढुक्क हुनु होस् परिक्षा र रिजल्डको हकमा हामी समयमा नै सक्ने प्रयासमा छौ राम्रो कामको थालनी शुरुआत गरेका छौ । परिक्षाको लागि सफटेवयर प्रणालीको बिकास गरेका छौ । ३ महिना भित्र रिजल्ड प्रकासित गर्ने नै छौ । निरन्तर सुधार गर्दै जादैछौ निरन्तर सुधारको पक्षमा रहेको परिक्षा नियन्त्रक बस्नेतले बताउनु भयो ।

विज्ञापन

Biratnagar Nagarpalika

ट्रेन्डिङ

1

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
2

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
3

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
4

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
5

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
6

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
7

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6
8

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
9

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

हङकङमा  प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज  पत्रकार कार्की सम्मानित

हङकङमा प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज पत्रकार कार्की सम्मानित

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै  सहारा

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै सहारा

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु