Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

प्रयोगात्मक शिक्षण बिधिमा जोड: परिक्षा नियन्त्रक बस्नेत

2017 Feb 6 4:51 PM 48

विज्ञापन

Birat Cancer Hospital
प्रयोगात्मक शिक्षण बिधिमा जोड: परिक्षा नियन्त्रक बस्नेत
मोरङ ।  पुर्वाञ्चल विश्वविद्यालयका परिक्षा नियन्त्रक मोहन बहादुर बस्नेतले शिक्षण बिधिमा प्रयोगात्मक पक्षलाई प्रभावकारी रुपमा अघि बढाउनुपर्ने बताउनुभएको छ। विराटनगरमा आयोजित नर्सिङ व्यक्तित्व विकास कार्यक्रममा बोल्दै परिक्षा नियन्त्रक बस्नेतले शिक्षण प्रक्रियामा सैद्धान्तिक बिधिलाई बढि जोड दिइएको भन्दै प्रयोगात्मक पाटोमा केन्द्रित हुनुपर्ने बताउनुभएको हो। अझ भन्ने हो भने नर्सिङ पेशा समाजको सेव गर्ने शिक्षा पनि भएकाले बढि विद्यार्थीहरुले सामाजिकरण हुनुपर्नेमा जोड दिनुभयो । कलेजका  विद्यार्थिहरुलाई लक्षित व्यक्तित्व विकास कार्यक्रममा उहाले विद्यार्थिलाई स्वयं व्यक्तित्व विकास गर्न सक्षम बनाउने उद्देश्यका साथ शिक्षण गर्न शिक्षकहरुलाई आग्रह गर्नुभयो। शिक्षण पेशामा देशका बौद्धिक बर्ग उत्पान्दन गर्ने महत्वपुर्ण जिम्मेवारी रहेको भन्दै परिक्षा नियन्त्रक वस्नेतले यसलाई गम्भिर रुपमा लिन शिक्षकहरुलाई आग्रह गर्नुभयो ।  पुर्वाञ्चल विद्यालयबाट सम्बन्धन प्राप्त भएका नर्सिङ कलेजबाट उत्पादित नर्स तथा वि एस सी नर्सिङ जनशक्तिलाई बढि भन्दा बढि साजिक उत्तरदायि बनाउनुपर्ने उहाको भनाइ थियो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?