Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

विवाह प्रस्ताव अस्वीकार गर्दा प्रेमीले लिए ज्यान

2017 Feb 6 6:36 PM 58

विज्ञापन

Birat Cancer Hospital

होटलमा बास बसेका प्रेमीको एसिड प्रहारबाट रुपन्देहीमा एक युवतीको मृत्यु भएको छ ।

नवलपरासी गैडाकोट ५ की २७ वर्षीया तुलसा सापकोटाको  एसिड प्रहारका कारण मृत्यु भएको छ। उनको सोमबार उपचारको क्रममा मृत्यु भएको हो । धादिङ, नौविसे १ का २८ वर्षीय सुनील कोइरालाले उनलाई राति करिब साढे १२ बजे एसिड प्रहार गरेका थिए । बिहे प्रस्ताव राख्दा नमानेपछि प्रेमिकालाई एसिड प्रहार गरेको कोइरालाले प्रहरीलाई बयान दिएका छन । इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मुकुन्द मरासीनीका अनुसार उनीहरु हिजो बुटवल ६ मा रहेको मेरिडियन होटलमा बसेका थिए । मृतककी सानीमा ४० वर्षे देवी खरेलसहित सााझ करिब ६ बजे होटलमा गएका थिए । होटलमा सानीमा छुट्टै र उनीहरुले छुटटै कोठा लिएर बसेका थिए । प्रहरीले राति नै युवतीको उद्धार गरी बुटवलको लुम्बिनी अञ्चल अस्पताल पुर्याएको थियो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?