Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

हिन्दूराष्ट्र स्थापित हुने

2017 Feb 11 8:42 PM 47

विज्ञापन

Birat Cancer Hospital
हिन्दूराष्ट्र स्थापित हुने
राप्रपाका अध्यक्ष कमल थापाले हिन्दूराष्ट्र स्थापित गराएरै छाड्ने बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा अध्यक्ष थापाले संसदको यही कार्यकालमा हिन्दु राष्ट्र स्थापना गरिछाड्ने बताए । मुलुकको राष्ट्रिय एकतालाई बलियो बनाउन तथा राष्ट्रियता र स्वाधिनताको रक्षाको लागि एउटा अन्तिम संरक्षकका रुपमा राजसंस्था हुनु पर्ने मतलाई महाधिवेशनले अनुमोदन गर्ने उनको विश्वास छ । उनले भने, ‘देशलाई एक बनाउनको लागि राजसंस्था बनाउन आवश्यक छ, त्यसको लागि राप्रपाले महाधिवेशनले एउटा निर्णय लिन्छ, संवैधानिक राजसंस्थाको पक्षमा हाम्रो पार्टी छ ।’ थापाले काँग्रेस-माओवादी केन्द्रको अर्कमण्यता र अनिर्णयको कारण मुलुक चुनावको वातावरणमा जान नसकेको गुनासो पोखे । उनले भने, ‘मधेसवादी दलहरुसँगको मुद्दालाई समाधान गर्नको लागि हामी सरकारमा हुँदा पनि निरन्तर प्रयास गरेकै हौं, तर, यही बहानामा चुनावलाई रोक्न मिल्दैन ।’

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?