Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

स्ववियुको निर्वाचन प्रक्रिया सुरु

2017 Feb 22 4:31 PM 50

विज्ञापन

Birat Cancer Hospital
स्ववियुको निर्वाचन प्रक्रिया सुरु
काठमाडौं ।  फागुन १८ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन प्रक्रिया सुरु भएको छ । निर्वाचन प्रक्रिया अन्तर्गत पहिलो दिन बुधबार मतदाता नामावली प्रकाशन हुनेछ ।  त्रिभुवन विश्वविद्यालय केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार बुधबार देशभरका आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसमा एकसाथ नामावली प्रकाशन हुनेछ । बुधबार २ बजेसम्म मतदाता सूचीमाथि दावी विरोध गर्ने समय निर्धारण गरिएको निर्वाचन समितिले जनाएको छ । दाबी विरोधमाथि छानबिन गरी बिहीबार अन्तिम नामावाली प्रकाशन हुनेछ । बिहीबार नै उम्मेदवारलाई मनोनयनपत्र वितरण गर्न कार्यतालिका रहेकोे छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?