Live
| शनिबार, भदौ १९, २०८३
EN
arya newro
BiraKhabar
समाचार

संशोधन असफल भएपनि स्वीकार्ने प्रतिवद्धता आए संसद खोल्ने : एमाले

2017 Feb 22 4:38 PM 79

विज्ञापन

Birat Cancer Hospital
संशोधन असफल भएपनि स्वीकार्ने प्रतिवद्धता आए संसद खोल्ने : एमाले

काठमाडौं  । संविधान संशोधन असफल भएपनि सत्तापक्षले स्वीकारे संसद खोल्न दिने एमालेको प्रश्नको जवाफ दिन नसक्दा बुधबारको संसद बैठक स्थगित भएको छ।

 संविधान संशोधन प्रस्ताव असफल भए स्वीकार्ने वा नस्वीकार्ने विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कार्यब्यवस्था समितिको बैठकमा राखेको प्रश्नको जवाफ सत्तापक्षले दिन नसक्दा बुधवारको संसद बैठक पनि सूचना टाँस गरेर स्थगित भएको हो । संविधान संशोधन प्रस्ताव असफल भए त्यसलाई मधेसी मोर्चासहितको सत्तापक्षले स्वीकार गर्ने प्रतिवद्धता ब्यक्त गरे संशोधनमाथिको छलफल अघि बढ्न दिने सर्त एमालेले राखेको थियो ।

सत्तापक्षले संशोधन प्रस्तावमाथिको छलफल अघि बढाउन एमालेलाई आग्रह गर्दै आएको छ । गत पुस २४ गते प्रतिपक्षी नौ दलको विरोधका वावजुद सरकारले संशोधन प्रस्ताव टेबुल गरेको थियो । संविधान संशोधन प्रस्ताव फेल भए पनि त्यसलाई स्वीकार गरेर चुनावमा जान सत्ता समर्थक मधेसी मोर्चासहित सत्तापक्षको प्रतिवद्धता आए छलफल अघि बढ्न दिने एमाले सहितका दलले बुधवार प्रस्ताव गरेका हुन् ।

एमालेको सो प्रस्तावको सत्तापक्षले जवाफ दिन नसकेपछि संसद सुचारु गर्नेवारे सहमति हुन सकेन । भोलि बस्ने कार्यब्यवस्था परामर्श समितिको बैठकमा त्यसवारे जवाफ लिएर आउने कांग्रेस र माओवादीले वताएपछि बुधवारको संसद बैठक सूचना टाँसेर स्थगित भएको हो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न