Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

डोजरको ठक्करबाट विद्यार्थी घाइते, स्थिती नियन्त्रण गर्न हवाइ फायर

2017 Feb 23 1:14 PM 50

विज्ञापन

Birat Cancer Hospital
डोजरको ठक्करबाट विद्यार्थी घाइते, स्थिती नियन्त्रण गर्न हवाइ फायर

विराटनगर। विराटनगरको रोडशेष चोकमा डोजरको ठक्करबाट विद्यार्थी घाइते भएपछि उत्पन्न तनावग्रस्त भिडलाइ नियन्त्रण गर्न प्रहरीले हवाइ फायर गरेको छ।           सडक निर्माणमा खटिएको डोजरले महेन्द्र मोरङ क्याम्पसमा बिबिएस दोश्रो बर्षमा अध्ययरत सुरज यादवलाई ठक्कर दिएको थियो। यादव पढाइ सकेर घर जाँदै गरेको अवस्थामा डोजरले ठक्कर दिएको बताइएको छ। ठक्करबाट विद्यार्थी घाइते भएपछि उत्पन्न तनावग्रस्त स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड हवाई फायर गरेको हो।

        घटनापछि आक्रोशित विद्यार्थीले डोजरमा तोडफोड तथा आगजनी गर्ने प्रयास गरेपपछि स्थिति तनावपूर्ण बनेको थियो। प्रहरीले डोजर चालक ब्रिजेशकुमार गुप्तालाई नियन्त्रणमा लिएको छ । घाईते यादवको उपचार विराटनगरमा रहेको न्यूरो अस्पतालमा उपचार भइरहेको छ । यादवको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?