Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

पीयू एम एड प्रथम वर्षको परिक्षा आजबाट शूरु

2017 Feb 23 3:29 PM 56

विज्ञापन

Birat Cancer Hospital
पीयू एम एड प्रथम वर्षको परिक्षा आजबाट शूरु

विराटनगर । पुर्वाञ्चल विश्वविद्यालय शिक्षा संकाय तर्फको स्नातकोत्तर तह को परिक्षा आजबाट शूरु भएको छ।

विराटनगर स्थित इडेन बर्ग कलेजमा सञ्चालन भइरहेको परिक्षामा २ सय ८८ विद्यार्थी सहभागि रहेका छन्। अन्नपुर्ण र इडेन बर्ग कलेज इन्टरनेशनल कलेजका स्नातकोत्तर तहमा अध्ययनरत नियमित तथा आंशीक विषयका विद्यार्थीहरु परिक्षामा सहभागि भएका हुन्।

परिक्षालाई सभ्य तथा मर्यादित बनाउन आफु लागि परेको परिक्षाका केन्द्राध्यक्ष प्रसान्त ठाकुरले जानकारी दिनुभयो। पुर्वाञ्चल विश्वविद्यालयले परिक्षा केन्द्रको परिवेक्षकका रुपमा प्रमोद कुमार यादवलाई पठाएको छ। परिक्षामा १४ गार्ड र ४ सुरक्षाकर्मी खटाइएको बताइएको छ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?