Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

ट्रम्पको नयाँ नीति , १ करोड १० लाख मानिस देश निकाला गरिने

2017 Feb 23 5:12 PM 53

विज्ञापन

Birat Cancer Hospital
ट्रम्पको नयाँ नीति , १ करोड १० लाख मानिस देश निकाला गरिने
अमेरिकी निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासीलाई  र आपराधिक गतिविधिमा संलग्न आप्रावासीलाई  देश निकाला गर्न नयाँ नीति सार्वजनिक गरेका छन् । आप्रवासीमाथि कडाइँ गर्ने भन्दै निर्वाचनमा चुनावी एजेण्डा नै बनाएका राष्ट्रपति  ट्रम्पले यसलाई कार्यान्वयनमा ल्याउन मंगलबारदेखि लागु हुनेगरी नयाँ नीति सार्वजनिक गरेका हुन् ।
 कागजपत्र नभएका अप्रवासीहरुलाई गम्भीर अपराधमा संलग्न भएकाहरुलाई जसरी नै अभियोग लगाइने र, उनीहरुलाई तुरुन्तै स्वदेश फर्काइने ट्रम्प नीतिमा उल्लेख छ । बिश्लेषण गरिए अनुसार यसले एक करोड १० लाख विदेशीलाई असर पर्ने छ । पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाको कार्यकालमा अमेरिका प्रवेश गरेका आप्राबासी बालबालिकाको हकमा भने यो नियम लागू छैन।
१० हजार अतिरिक्त अधिकारी नियुृक्त गरी अमेरिकाको होमल्याण्ड सुरक्षा विभागले कारबाही अघि बढाउने छ । कार्वाहीमा पर्ने ब्यक्ति लगातार दुई बर्षसम्म अमेरिका बसेको प्रमाण भेटिएमा भने छुट दिइने जनाइएको छ । ट्रम्प प्रशासनको नयाँ नीतिले अमेरिकामा रहेका लाखौं नेपालीहरु पनि प्रभावित पर्ने बताइएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?