Live
| शनिबार, बैशाख १२, २०८३
EN
arya newro
BiraKhabar
समाचार

विराटनगरको विराट एक्स्पो लगत्तै विराटचौकमा कोसीहरैँचा एक्स्पो

2017 Feb 25 8:02 AM 37

विज्ञापन

Biratkhavar
विराटनगरको विराट एक्स्पो लगत्तै विराटचौकमा कोसीहरैँचा एक्स्पो

अबिजल विष्ट,

विराटगर ।  विराट एक्स्पो नसकिदै मोरङकै विराटचौकमा कोसीहरैंचा एक्स्पोको तयारी शुरु भएको छ। कोसीहरैँचा उद्योग वाणिज्य संघको आयोजनामा कृर्षी पर्यटन उधोग र व्यापार,आर्थिक समृद्धिको मुल आधार भन्ने नाराका साथ आगामी २१ गतेबाट सुरु हुने भएको हो। कृषि मन्त्रालय, क्षेत्रीय कृषि निर्देशनालय, पशुपक्षी विकास मन्त्रालय, क्षेत्रीय पशुसेवा निर्देशनालय, जिविस मोरङ र कोशी हरैचा नगरपालिकाको सह आयोजना रहेको प्रदर्शनीमा देश भरिका कृषि तथा उद्योग बाट उत्पादित सामान राखिने भएको छ।

         विराट मेला पश्चात देशभरमा उत्पादन भएका विभिन्न प्रकारका कृषिजन्य तथा औद्योगिक उत्पादनहरुको बिक्रि वितरण र प्रबद्र्धन गर्ने उदेश्य रहेको आयोजकले बताएको छ। २ सय भन्दा बढि स्टल रहने सो प्रदर्शनीमा अटोमोबाइल्स तथा कृषि उत्पादनका विबिध कुराहरु राखिने बताइएको छ। १ लाख ५० हजार दर्शकहरुको अवलोकन हुने अनुमान गरिएको प्रदर्शनीमा विभिन्न स्थानीय तथा राष्ट्रिय कलाकारहरुको सांगितिक प्रस्तुति रहने बताइएको छ। फाल्गुन २१ बाट २९ सम्म चल्ने प्रदर्शनीको प्रवद्र्धकमा नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल पर्यटन बोर्ड रहेका छन्।

विज्ञापन

Biratnagar Nagarpalika

ट्रेन्डिङ

1

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
2

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
3

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
4

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
5

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
6

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
7

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6
8

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
9

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

हङकङमा  प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज  पत्रकार कार्की सम्मानित

हङकङमा प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज पत्रकार कार्की सम्मानित

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै  सहारा

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै सहारा

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु