Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

ट्रम्प पत्रकारको भोजसमारोहमा उपस्थित नहुने

2017 Feb 26 1:14 PM 45

विज्ञापन

Birat Cancer Hospital
ट्रम्प  पत्रकारको भोजसमारोहमा उपस्थित नहुने
विराटनगर । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पत्रकारहरुको समूहले आयोजना गर्ने रात्रिभोजमा सहभागी नहुने घोषणा गरेका छन्। ह्वाइट हाउस र केही सञ्चारगृहबीच सम्बन्ध बिग्रिरहेको बेला उनले ह्वाइट हाउसका पत्रकारहरुको समुहले आयोजना गरेको रात्रिभोजमा सहभागि नहुने घोषणा गरेका हुन। ह्वाइट हाउस करेसपोन्डेन्ट एशोसियसनले वार्षिक रुपमा गर्ने उक्त रात्रिभोजमा राजनीतिज्ञ, विभिन्न विधाका चर्चित व्यक्तिहरु र पत्रकारहरुको उपस्थिति रहने गर्छ। ह्वाइट हाउसमा हुने पत्रकारहरुको रात्रिभोज कार्यक्रमलाइ राष्ट्रपति र पत्रकारहरुबीच मतभेद हटाउने अवसरका रुपमा लिइन्छ । झन्डै १ सय वर्षदेखि हुँदै आएको रात्रीभोजमा अहलेसम्म १५ जना राष्ट्रपतिले उपस्थिति जनाइसकेका छन्। ट्रम्पले केही सञ्चारगृहहरुलाई गलत समाचार सम्प्रेषण गर्ने गरेको र उनीहरु अमेरिकी जनताको दुश्मन भएको बताएका छन्।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?