Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

स्ववियू चुनावका लागि नेविसंघलाई चाहियो १ करोड, देउवाले डाके कांग्रेसी मन्त्रीहरु

2017 Feb 26 3:16 PM 42

विज्ञापन

Birat Cancer Hospital
स्ववियू चुनावका लागि नेविसंघलाई चाहियो १ करोड, देउवाले डाके कांग्रेसी मन्त्रीहरु
काठमाडौं । फागुन १८ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको चुनाव लड्न खर्च लाग्ने भन्दै कांग्रेस भ्रातृसंस्था नेपाल विद्यार्थी संघले सभापति शेरबहादुर देउवासग एक करोड रुपैया माग गरेको छ । नेविसंघका अध्यक्ष नैनसिंह महरले देउवा निवास बुढानिलकण्ठमा पुगेर एक करोड मागेपछि खर्च उठाउन देउवाले शनिवार पार्टीका मन्त्रीहरुलाई डाके । बैठकमा उपस्थित एक मन्त्रीका अनुसार देउवाले स्ववियु चुनाव हुनै लागेकाले पैसा जसरी पनि जुटाउनु पर्ने र घोषित स्थानीय तहको चुनावका लागि पनि खर्च आवश्यक पर्ने वताएका थिए । उनका अनुसार देउवाको आसय पार्टीका मन्त्रीहरु आफैंले निश्चित रकम उठाएर पार्टीलाई ल्याएर बुझाए हुन्थ्यो भन्ने थियो । देउवाको कुरा सुन्नासाथ केही मन्त्रीहरु भने देउवासाग आक्रोशित भए । बैठकमा राजदूत नियुक्तिको विषय प्रवेश गराउादै वाणिज्यमन्त्री रोमी गौचन थकालीले आशा लामालाई राजदूत नियुक्त गर्दा उठाएको पैसा नै नेविसंघलाई दिन सुझाव दिए । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले राजदूत नियुक्तिमा पार्टीको तर्फबाट सरकारमा नेतृत्व आफूले गरे पनि जानकारी नभएको, पार्टी सभापति एक्लै हिंडेको जस्ता गुनासा गरेका थिए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?