Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

देउवाले रामचन्द्रलाइ भने : राजदूत सिफारिस फिर्ता मिल्दैन

2017 Feb 26 3:27 PM 39

विज्ञापन

Birat Cancer Hospital
देउवाले रामचन्द्रलाइ भने : राजदूत सिफारिस फिर्ता मिल्दैन

काठमाडौं  । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजदूत सिफारिसबारे पार्टी केन्द्रीय कार्यसमिति बैठकमा छलफल हुन नसक्ने वताए । सभापति देउवाले राजदूत सिफारिस पुनर्विचार गर्न नसकिने पनि वताए ।

वरिष्ठ नेता रामचन्द्र पौडेल र उनीपक्षीय नेताहरुले राजदूत सिफारिस फिर्ता लिन पत्र नै लेखेर ध्यानाकर्षण गरेपछि देउवाले राजदूत नियुक्तिका विषयमा पार्टीको बैठकमा छलफल गर्ने परम्परा नै नरहेको वताए ।

आइतबार सिंहदरवारमा पत्रकारहरुसँग कुरा गर्दै देउवाले भने– ‘राजदूतको कुरा कहाँ पार्टीको बैठकमा हुन्छ भन्या ! नचाहिने कुरा गर्नु भएन नि । राजदूत सरकारले सिफारिस गरेको हो । त्यो फिर्ता गर्न मिल्दैन ।’  पौडेल समुहले भने पार्टी केन्द्रीय कार्यसमितिको बैठक बोलाएर राजदूत सिफारिस लगायतका निर्णय फिर्ता लिन लिखित आग्रह नै गरेको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?