Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

मोर्चाले सरकारलाई दिएको समर्थन बुधवार फिर्ता लिने

2017 Feb 28 7:47 PM 45

विज्ञापन

Birat Cancer Hospital
मोर्चाले सरकारलाई दिएको समर्थन बुधवार फिर्ता लिने
सत्ता समर्थक मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ। तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालय विजुलीवजारमा सम्पन्न मोर्चाको बैठकले सत्तारुढ तीन पक्षबीच मंगलवार बिहान वालुवाटार बैठकको समीक्षा गर्दै बुधवार अन्तिम वार्ता गर्ने र सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री निर्वाचित हुँदा मधेसी मोर्चा र भारतसँग गरेको सम्झौतामा धोका दिएको उनीहरुको निश्कर्ष छ । साथै प्रधानमन्त्री दाहाल ढुलमुले चरित्रको भएकाले विश्वास गर्न नसकिएको उनीहरुको निश्कर्ष छ । सत्ता गठबन्धनमा सहभागि भएयताका समग्र वार्ता प्रक्रियाको पनि उनीहरुले समीक्षा गरेका थिए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?