Live
| बिहिबार, चैत २०, २०८२
EN
arya newro
BiraKhabar
समाचार

सप्तरी गोली काण्ड : घटनास्थलबाट हराएका युवा खोज्दै आफन्त

Mar 7, 2017 12:06 PM
सप्तरी गोली काण्ड : घटनास्थलबाट हराएका युवा खोज्दै आफन्त
सप्तरी। नेकपा एमालेको सभास्थल क्षेत्र स्थित प्रहरी र प्रर्दशनकारी बिच सोमवार भएको झडप स्थलबाट हराएका एक युवाका आफ्न्तहरुले कार्य थालेका छन् । गाविस देउँरी भरुवा बस्ने २१ बर्षीय जिवक्ष यादव सोमवार बेलुकी देखि घर नफर्केको बताइएको छ । आफु तथा आफ्ना भाई जिवक्ष समेत मोर्चा कार्यक्रममा सहभागी रहेकोमा बेलुकी ५ बजे पछि आफ्नो भाई सम्पर्क विहिन रहेको दानु अर्जुन बताउछन । अर्जुनले भने आफन्तका तथा भाइका साथीहरुकोमा सबै तिर खोज्दा पनि अतो पतो नरहेको गुनो सुनाए । प्रहरी प्रहार गरेको लाठीको चोटबाट सुनिएको हाथ देखाउदै अर्जुन भाव बिह्वल हुदै भाईको खोजीनिती गरिदिन पत्रकार, नागरिक समाज , तथा मानव अधिकार कर्मीहरलाई आग्रह समेत गरेका छन ।  साभार :  माईसञ्चार
Dhoni Sabuun