Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

कञ्चनपुर घटनालाई लिएर विराटनगरमा जलाइयो मोदीको पुत्ला

2017 Mar 10 9:44 PM 42

विज्ञापन

Birat Cancer Hospital
कञ्चनपुर घटनालाई लिएर विराटनगरमा जलाइयो मोदीको पुत्ला
विराटनगर । भारतीय सिमा सुरक्षा वल (एसएसवी) ले नेपाली युवकको गोली हानेर हत्या गरेको विरोधमा विराटनगरमा भारतीय प्रधानमन्त्री मोदीको पुत्ला जलाइएको छ। कञ्चनपुर जिल्लाको आनन्दनगरमा युवक गोविन्द गौतमको एसएसवीको गोली लागी मृत्युभएपछि युवाहरुको आक्रोस चरम उत्कर्षमा पुगेको थियो । उनीहरुले भारतीय पक्षबाट पटक पटक हुनेगरेको अतिक्रमण असह्य भएको भन्दै गृहमन्त्री विमलेन्द्र निधिको राजीनामा माग गरेका थिए। भारतीय ज्यादति नरोकिए सिमा क्षेत्रमै आन्दोलन गर्ने विद्यार्थीहरुको चेतावनी थियो । नेपाल तर्फको भू–भागमा कल्भर्ट बनाउने क्रममा एसएसवीले अवरोध गरेपछि नेपाली पक्षले त्यसको विरोध जनाएका थिए । सोही क्रममा एसएसवीले गोली हानेको बताइएको छ । ३० बर्षिय गौतमको एसएसवीले हानेको गोली लागेपछि उपचारका क्रममै मृत्यू भएको थियो । यसैबीच एसएसवीले गोली हानेर हत्या गरिएका गोविन्द गौतमलाई नेपाल सरकारले सहिद घोषणा गरेको छ । गौतम परिवारलाई तत्काल १० लाख रुपैंया राहत उपलब्ध गराउने र सन्ततीलाई नि:शुल्क पठनपाठनको व्यवस्था गरिएको सरकारले जनाएको छ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?