Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

निगमले बढायो ग्यासको भाउ, अब प्रति सिलिन्डर १३ सय ७५ रुपैयाँ

2017 Mar 11 11:30 AM 41

विज्ञापन

Birat Cancer Hospital
निगमले बढायो ग्यासको भाउ, अब प्रति सिलिन्डर १३ सय ७५ रुपैयाँ
काठमाडौँ : नेपाल आयल निगमले खाना पकाउने (एलपी) ग्यासको भाउ बढाएको छ। आज मध्यरातदेखि लागू हुने गरी ग्यास प्रति सिलिन्डर २५ रुपैयाँ भाउ बढाइएको निगमका प्रवक्ता सीताराम पोखरेलले बताए। यसअघि एक सिलिन्डर ग्यासको भाउ १ हजार ३ सय ५० रुपैयाँ थियो। अब प्रति सिलिन्डर १ हजार ३ सय ७५ रुपैयाँ पर्नेछ। ग्यासमा अझै प्रतिसिलिन्डर ३ सय १३ रुपैयाँ ५१ पैसा घाटा रहेको प्रवक्ता पोखरेलले बताए। निगमले पेट्रोल, डिजेल र हवाई इन्धनको भाउमा भने कुनै परिवर्तन गरेको छैन।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?