Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

मोरङका बिभिन्न सरकारी कार्यालयहरुमा मोर्चाको तालाबन्दि

2017 Mar 20 3:04 PM 57

विज्ञापन

Birat Cancer Hospital
मोरङका बिभिन्न सरकारी कार्यालयहरुमा मोर्चाको  तालाबन्दि
विराटनगर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मोरङका बिभिन्न सरकारी कार्यालयहरुमा तालाबन्दि गरेको छ। मोर्चाले मोरङको जिल्ला समन्वय समिति , सुनबर्षि नगरपालिका तथा तीनबटा गाउापालिकामा तालाबन्दी गरेको हो । संघिय समाजबादी फोरम मोरङ अध्यक्ष राजकुमार यादवका अनुसार मोर्चाले कटहरी, दादरवेरिया, धनपाल गाउपालिका कार्यालय तालाबन्दी गरेर कागजपत्र नियन्त्रणमा लिएको हो । यादवको नेतृत्वमा समन्वय समितिमा गएको टोलीले कार्यालय खुल्ने वितिकै तालाबन्दी गर्दै सुचना पार्टी तोडफोड गरेको थियो । सरकारले संविधान संशोधन नगरी स्थानीय तहको निर्वाचनको घोषणा गरेको बिरोधमा तालाबन्दी गरिएको यादवले बताए । मोरङमा स्थानीय तह पुर्नसंरचना अन्तरगत एक उपमहानगर, ८ नगरपालिका र ८ गाउापालिकासमेत १७ स्थानीय तह बनाइएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?