Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

होमियोप्याथिक चिकित्सक संघको अध्यक्षमा डा. रबिन्द्रमार राय, ०५३ बमोजिम छुट्टै काउन्सिल गठनको माग

2017 Mar 20 3:27 PM 63

विज्ञापन

Birat Cancer Hospital
होमियोप्याथिक चिकित्सक संघको अध्यक्षमा डा. रबिन्द्रमार राय, ०५३ बमोजिम छुट्टै काउन्सिल गठनको माग
नेपाल होमियोप्याथिक चिकित्सक संघको अध्यक्षमा डा. रबिन्द्रमार राय निर्वाचित भएका छन् । बिराटनगरमा भएको संघको पाँचौ अधिवेशनले डा. रायलाई भारी बहुमतले निर्वाचित गरेको हो । ४३ जना सहभागि रहेको चुनावमा अध्यक्षका अर्का प्रतिष्पर्धी श्रवण यादवलाई ३५ मतको अन्तरले पराजित गरी डा. राय निर्वाचित भएका हुन । ११ जनाको केन्द्रिय कार्यसमिति चाँडै गठन गर्ने रायले बताए । अध्यक्ष पदमा निर्वाचित भएसँगै यादवले अधिकार सम्पन्न खि होमियोप्याथिक चिकित्सा काउन्सिल गठनको माग गरेका छन् । २०५३ सालको मन्त्रि परिषदले गरेको निर्णय बमोजिम बोर्ड गठन गर्न सरकारलाई दबाबमुलक कार्यक्रम गर्ने रायले जानकारी दिए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?